September 9, 2026
Parsa, Nepal

प्रदेश २

देश प्रदेश २ समाज हेडलाइन

नेपाल बैंक माइस्थान शाखामा सेवाग्राहीलाई सास्ति । बैकका कारण वृद्धकाे हड्डि र महिलाकाे इज्जत जाने डर ।

बीरगंज १५ जेठ । नेपाल सरकारको स्वामित्वको नेपाल बैंक लिमिटेडकाे असंवेदनशिलताका कारण सेवाग्राहीहरुले समस्या खेप्नु परेकाे छ । नेपाल बैक सेवाग्राहिहरु प्रति गम्भिर देखिदैन जस कारण सेवाग्रहिहरु ज्यान कै समस्या खेपेर बैक प्रवेश गर्नु पर्ने भएका छन । सेवाग्राहीकाे समस्या नबुझि बैकले विगत १.५ वर्ष देखि घरबहाल समझाैता गर्दै आएकाे छ । बैककाे सिढि( भर्याङ्ग)

Read More
देश प्रदेश २ समाज हेडलाइन

मानिसको रगत बेचेर पालिएका रेडक्रसका जन्तुहरु नेपाल रेडक्रसको रातो रगतको कालो धन्दा ।

बीरगंज १० जेठ । नेपाली रेडक्रस सोसाइटीले सन्चालन गर्दै आएको रक्त सन्चार केन्द्र पदाधिकारी र कर्मचारी पोस्ने थलो बनेको छ। नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले सन्चालन गर्दै आएको रक्त सन्चार केन्द्र बीरगंज दाताले दान गरेको रगत बेचेर खाने थलो बनेको छ । रक्त सन्चार केन्द्र आफुले रक्त संकलन गर्ने कुनैपनि कार्यक्रम गर्दैन अरुले दान गरेको

Read More
देश प्रदेश २ राजनिती समाज हेडलाइन

प्रमुख जिल्ला अधिकारीलाइ काग्रेसको ज्ञापन-पत्र । किर्ते नागरिकता मुद्दामाथि छानबिन गरि कार्वाही गर्न माग ।

बीरगंज ०८ जेठ । नेपाली काग्रेस पर्साले पर्साका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएर बीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहको किर्ते कागज र नागरिकता मुद्दामा कार्वाही गर्न र शुक्रबारको घटनाको छानबिन गरि दाेषीलाई कानुनी कटघरामा ल्याउन माग गरेको छ । नेपाली काग्रेस पर्साका सभापति तथा मधेस प्रदेशसभा सदस्य जनार्दन सिह क्षेत्रीको नेतृत्वमा गएको प्रतिनिधि मन्डलले

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

नेपाली काग्रेस पर्साको जिल्ला समितिको बैठक सम्पन्न मेयर सिहको गुण्डा गर्दिको प्रतिबाद गर्ने निर्णय ।

बीरगंज ०६ जेठ । बीरगंजमा शुक्रवार नेपाली काग्रेसको शान्तिपुर्ण बिरोध प्रदर्शनमा बीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहले आफ्नो भतिजाे सहितकाे मान्छे पठाएर आक्रमण गर्न लागाएको घटनाको नेपाली काग्रेस पर्साले कानुनी रुपमा र सडकबाट समेत प्रतिबाद गर्ने भएको छ । नेपाली काग्रेस पर्साका सभापति जनार्दन सिह क्षेत्रीको सभापतित्वमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले बीरगंजका मेयर राजेशमान

Read More
देश प्रदेश २ हेडलाइन

४ दिनसम्म तराई मधेशमा लु चल्ने सम्भावना

वीरगञ्ज ०३ जेठ । आगामी ४ दिनसम्म देशभर अत्यधिक गर्मी बढ्ने भएको छ । तत्काल वर्षा गराउने प्रणाली नभएकाले तराई मधेशका जिल्लामा अत्यधिक गर्मी बढ्ने मौसमविदको पूर्वानुमान छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद राजु प्रधानले आगामी तीन दिनसम्म तराई मधेशका जिल्लामा वर्षा गराउने प्रणाली नभएकाले गर्मी बढ्ने बताए । उनले

Read More
देश प्रदेश २ समाज हेडलाइन

साना किसान सहकारी प्रसौनि बाराले शैक्षिक भ्रमणको नाममा ब्रह्मलुट मचायो ।

बारा २ जेठ । साना किसान कृषि सहकारी सस्था लिमिटेड प्रसौनि २ बाराले सदस्य महिलाहरुलाई शैक्षिक भ्रमण गराएको नाममा ब्रम्हलुट मचाएको समाचार प्रकाशमा आएको छ। ग्रामीण महिलाहरुको आर्थिक शैक्षिक बिकास गर्ने स्वरोज्गार बनाउने उदेस्यले सञ्चालन भएको साना किसान लघुबित्त महिला समुह प्रसौनि बाराले आफ्ना सस्थाका महिला समुहहरुलाई शैक्षिक तथा अध्यन भ्रमण भन्दै तीन दिने पोखरा

Read More
देश प्रदेश २ राजनिती समाज हेडलाइन

एक बृद्धले पेन्सन पाउने उमेरमा नागरिकता पाएका छन ।

बीरगंज २७ बैशाख । बीरगंजमा बृद्ध भत्ता खाने उमेरमा लामो संघर्ष पछि एक जनाले नेपाली नागरिकताको प्रमाण पत्र पाएका छन । जिल्ला प्रशासन कार्यालय पर्साबाट बृद्धले बंशजको नागरिकता प्राप्त गरेका हुन । बिरगंज महानगर पालिका वडा नम्बर १ निवासी दशरथ गिरि नेपाली नागरिकताको प्रमाणपत्रबाट बन्चित थिए । नेपाली नागरिकता नहुदा उनी नेपाल सरकारबाट पाउने सबै

Read More
देश प्रदेश २ समाज हेडलाइन

उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने बीरगंज आउदै मेयर सिहको किर्ते नागरिकताको बिषयमा पनि छलफल हुने ।

वीरगंज २८ चैत । उप-प्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने बिहीवार बीरगंज आउदै छन । बीरगंजमा पार्टी कार्यक्रताहरु सङ्ग छलफल गर्नुका साथै मेयर सिहको किर्ते नागरिकता प्रकरण सम्बन्धमा पनि सर्बदलिय टाेली सगं पनि बिशेष कुराकानी हुने बताइएको छ । मधेस प्रदेशका जिल्लाहरुका सुरक्षा अधिकारीहरुलाई बिशेष निर्देशन दिन र याहाको सुरक्षाको बस्तु स्थिति बुझ्न जनकपुर आउनु भएका

Read More
देश प्रदेश २ समाज हेडलाइन

स्वास्थ्य माफिया डा.जैनुदिन अंसारी नागरिककाे स्वास्थसंग खेलवाड गर्दै । नेशनल मेडिकलका का एमडि जैनुदिनका छाेराे साहनवाज प्रहरी हिरासतमा

वीरगञ्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरी सहित महानगरको अनुगमन टोलीले आज छापा मारेको छ । प्रयोगशाला (ल्याब)मा म्याद नाघेको केमिकल प्रयोग गरिरहेको विशेष सूचनाको आधारमा महानगरले छापा मारेकाे हो । नेशनल मेडिकल कलेजमा रहेको प्रयोगशालामा अनुगमन टोलीले छापा मारेको पर्सा प्रहरीले पुष्टि गरेको छ । छापाका क्रममा प्रयोगशालाबाट म्याद नाघेका केमिकल बरामद भएपछि मेडिकल

Read More
देश प्रदेश २ राजनिती समाज हेडलाइन

पर्साका प्रहरी उपरिक्षक कुमाेद ढुङ्गेल र प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालकाे पुतला दहन ।

वीरगंज २२ चैत्र । मेयर राजेशमान सिह विरुद्धको जाली नागरिकता र सरकारी कागजात किर्ते मुद्दा प्रहरी प्रशासनले कानुनी प्रकृया अगाडि बढाउन अनाकानी गरेकाे भन्दै नागरिक समाज र राजनैतिक दलले बीरगंजमा आज पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल र प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमाेद ढुंगेलकाे प्रति मुर्ति बनाई आगाे लगाई प्रदर्शन गरेका छन । वीरगंजकाे

Read More