सरकारी कागज किर्ते मुद्दा प्रहरी प्रशासनले देखेन । नागरिक समाजले दिउसै लाल्टेन बालेर प्रदर्शन गरे ।
बीरगंज २१ चैत । मेयर राजेशमान सिह विरुद्धको जाली नागरिकता र सरकारी कागा किर्ते मुद्दा प्रहरी प्रशासनले नदेखेको भन्दै नागरिक समाज र राजनैतिक दलले बीरगंजमा आज दिउसै लाल्टेन बालेर प्रदर्शन गरेका छन । बीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहले अर्काको छोरीलाई आफ्नो छोरी भन्दै जन्मदर्ता समेत किर्ते गरि जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता दिलाएको भन्दै