September 10, 2026
Parsa, Nepal

प्रदेश २

देश प्रदेश २ समाज हेडलाइन

मेयर नागरिकता प्रकरण : नेपाली काग्रेसद्वारा प्रदर्शन

वीरगंज २९ पुष । मेयर राजेशमान सिंहले नक्कली छोरी भनी नागरिकताका लागि सिफारिस दिएको भन्दै वीरगंजमा नेपाली काग्रेस क्षेत्र नं २ले वीरगंज महानगरपालिका वडा नं ३ को कार्यालय परिसरमा आइतबार नाराबाजी गर्दै घेराउ गरेका छन । नक्कली बाबु बनेको वडाका प्रतिनिधिलाई थाहा हुँदाहुँदै पनि जानाजान सिफारिस दिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । मेयर राजेशमान

Read More
देश प्रदेश २ हेडलाइन

डाक्टर चाैरसिया `राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट पुरस्कृत

वीरगन्ज,२८पुष। वीरगन्जकी वरिष्ठ स्त्री तथा प्रसूति राेग विशेषज्ञ डाक्टर निलम चाैरसिया `राष्ट्रिय हेल्थ अवार्ड ´बाट पुरस्कृत भएकी छन् । वीरगन्जको सीता अस्पतालकी सञ्चालिका समेत डाक्टर चाैरसिया `राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट पुरस्कृत भएकी हुन् ।शनिबार चितवनकाे भरतपुरमा स्वास्थ्य दर्पणद्वारा आयाेजित कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य शंशाक काेइरालाले उक्त अवार्ड डाक्टर

Read More
देश प्रदेश २ हेडलाइन

मेयर राजेशमान सिहले बैंकमा बुझाएको पारिवारिक विवरण मा छोरी रुबिना श्रेष्ठको नाम खै ?

बिरगंज २६ पुस। नागरिकता कान्डले बिबादित भएका बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिहले बैकबाट ऋण लिदा बुझाएको परिवारिक विवरणमा छोरी बनाएर नागरिकता बनाइ दिएको रुबिना श्रेष्ठको नाम उल्लेख छैन । मेयर सिहले सन २०१८ /१०/१२ मा लक्ष्मि बैंकबाट ऋण लिनको लागी आफ्नाे पारिवारिक विवरण बुझएका थिए । बैंकमा बुझाएको विवरणमा हजुरबुबा भक्तमान सिह श्रेष्ठकाे नाति

Read More
देश प्रदेश २ समाज हेडलाइन

झुठो बिवरण पेश गरि लिएको नागरिकता बदर गरि थप कारवाहीको माँग गर्दै वीरगंजमा प्रर्दशन

वीरगंज, पुस २५ झुठो बिवरण पेश गरि लिएको नागरिकता बदर गरि थप कारवाहीको माँग गर्दै आज जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी पत्र पेश गरिएको छ । बिभिन्द दल संग आवद्ध नेताहरुले कारवाहीको माँग गर्दै सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लाम्साललाई सो उजुरी पत्र पेश गरेका हुन । वीरगंज ३ बस्ने २१ बर्षिया रुबिना श्रेष्ठ

Read More
देश प्रदेश २ हेडलाइन

काग्रेस नेता महम्मद सहाबुदिन विरुद्धको नागरिक्ता मुद्धा खारेज ।

बिरगंज २४ पुष । नेपाली काङ्ग्रेसका युवा नेता तथा नेपाली काङ्ग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर २ का सभापति महम्मद सहाबुदिन बिरुद्धकाे नागरिक्ता सम्बधकाे मुद्धा जिल्ला अदालत पर्साले खारेज गरिदिएको छ । बिरगंज महानगरपालिका वडा नम्बर ३ निवासि महम्मद सहाबुदिन बिरुद्ध जाली प्रमाण पेसगरि नेपाली नागरिक्ताको प्रमाणपत्र लिएको भन्दै बर्तमान महानगर प्रमुख राजेशमान सिहले नागरिक्ता खारेज

Read More
देश प्रदेश २ समाज हेडलाइन

बीरगंज महानगर प्रमुख राजेशमान सिह बिरुद्ध नागरिक्ता मुद्दा । प्रमुख सिहले सनाखत गरि नागरिक्ता दिलाएको किशाेरी सिहको रखैलको छोरी भएको उल्लेख ।

बिरगंज २४ पुष । बीरगंज महानगर पालिकाका प्रमुख राजेशमान सिहले आफु प्रमुख हुनुभन्दा अगाडी नै एक किशाेरीलाई आफु पिता बनेर नेपाली नागरिताको प्रमाण पत्र दिलाएको समाचर बिभिन्न सन्चार माध्यममा आएपछि नराम्रो सित आलोचित भएका छन । सिहले अरु कसैको छोरीलाई आफ्नो छोरी बनाएर झुठो विवरण पेसगरि बंसजको नागरिक्ता दिलाएको समाचार आएपछि सिहको राजनैतिक भबिष्यका साथै

Read More
देश प्रदेश २ हेडलाइन

सर्लाही मृत्युु घटनाबारे छानबिन समिति गठन

वीरगंज २१ पुस। शुक्रबार सर्लाहीको बरहथवामा ३० वर्षिय जयशंकर साहको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले ३ सदस्यीय समिति बनाएको छ । शनिबार मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए । समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

वीरगन्ज महानगरका वडा अध्यक्ष र मेयरकाे टसन । मेयर सिहले दादागिरि गर्दा वडा अध्यक्ष राउतद्वारा प्रतिकार

बिरगंज २० पुस । बीरगंज महानगरका प्रमुख राजेशमान सिहले पुण्ह वडा नम्बर एकका अध्यक्ष मनाेज राउत कुर्मीमाथि आफ्नाे दादागिरि लाद्न खाेज्दा असफल भएका छन । मेयर सिहले दादागिरि गर्दै आफ्नाे ठाडाे आदेशमा वडा नं १ समितिमा नगर प्रहरी लगाएर ताला बन्दी गराए भने वडा अध्यक्ष मनाेज राउतले ताला ताेडि कार्यालय सारेका छन् । महानगर पालिका

Read More
देश प्रदेश २ हेडलाइन

तीन महिनापछि बारा प्रहरीद्वारा प्रधानाध्यापक हत्याका मुख्य अभियुक्त पक्राउ

बारा १० पुस । बारा जिल्लाको सदरमुकाम कलैयामा असाेज महिनामा दिन दहाडै निजी बिद्यालयका प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि गोली प्रहार गरी हत्या भएको घटनाका मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेकाे छ । तीन महिनापछि प्रहरीले प्रधानाध्यापक हत्याका मुख्य अभियुक्त पक्राउ गर्न सफल भएकाे हाे । पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका २५ वर्षिय सुजित

Read More
देश प्रदेश २ हेडलाइन

बाघको आक्रमणबाट  एक जनाको मृत्यु

बिरगंज  ०९ पुस।   पर्सा जिल्लामा पनि बाघको आक्रमणबाट  एकजनाको मृत्यु  भएकाे प्रहरीले  जनाएको छ ।   बाघको आक्रमणबाट  मृत्यु  हुने पर्साको पटेर्वासुगौलि गाउपालिका वडा नम्बर २ थरुहटि निवासि ३२ वार्षिय मनोज राउत धागड रहेका छन । आइतबार साझ शौच गर्न धागड जङ्गलमा गएको अबस्थामा  बाघको आक्रमणमा परी  मृत्यु  भएको प्रहरीले  जनाएको छ । धागडकाे

Read More