April 15, 2026
Parsa, Nepal

विविध

विविध हेडलाइन

अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास

पर्सा २८ चैत्र । ६ हप्तासम्म चलेको भीषण युद्धपछि संयुक्त राज्य अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता सुरु भएको छ। पाकिस्तानको राजधानी इस्लामाबादमा भइरहेको यो उच्चस्तरीय वार्तालाई मध्यपूर्वको तनाव अन्त्यतर्फको ठूलो कदमको रूपमा हेरिएको छ। पाकिस्तानी सरकारी स्रोतका अनुसार तीनै पक्षको सहभागितामा भएको पहिलो चरणको वार्ता करिब अढाई घण्टा चलेको थियो। उक्त छलफल “सकारात्मक” दिशामा अघि

Read More
देश विविध हेडलाइन

संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

वीरगंज १५ फाल्गुन । संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास थियो । भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो । प्रारम्भिक

Read More
देश विविध हेडलाइन

वानखेडेमा सास रोकिने खेल, नेपाल ४ रनले इङ्ल्यान्डसँग पराजित।

पर्सा २५ माघ । टि–२० विश्वकप २०२६ मा नेपालले जित नजिक पुगेर पनि हार व्यहोर्नु परेको छ। आफ्नो पहिलो खेलमै बलियो इङ्ल्यान्डविरुद्ध उत्कृष्ट संघर्ष गरेको नेपाल ४ रनले मात्र पराजित भयो। भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे रंगशालामा भएको यो खेल अन्तिम ओभरसम्म दर्शकलाई कुर्सीबाट उठ्न नदिने खालको रह्यो। टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा

Read More
देश विविध हेडलाइन

६८ वर्षमै अस्ताए सुनिल थापा, विकास बोर्डमा अन्तिम बिदाइ

पर्सा २५ माघ । नेपाली चलचित्र क्षेत्रमा गहिरो छाप छोडेका वरिष्ठ अभिनेता सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको छ। आइतबार दिउँसो उनको शव श्रद्धाञ्जलीका लागि बोर्डको कार्यालयमा राखिएसँगै नेपाली फिल्म क्षेत्र शोकमा डुबेको छ। चलचित्र विकास बोर्ड परिसरमा थापालाई अन्तिम बिदाइ दिन कलाकार, फिल्मकर्मी र शुभेच्छुकहरूको घुइँचो लागेको छ। अभिनेता

Read More
राजनिती विविध हेडलाइन

अमेरिकाको दाबी: भेनेजुएलाका राष्ट्रपति नियन्त्रणमा, ह्वाइट हाउसले भिडियो र तस्वीर सार्वजनिक

काठमाडौँ २० पुस । संयुक्त राज्य अमेरिकाको ह्वाइट हाउस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासम्बन्धी भिडियो तथा तस्वीर सार्वजनिक गर्दै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको दाबी गरेका छन्। सार्वजनिक सामग्रीपछि अमेरिका–भेनेजुएला सम्बन्ध थप तनावग्रस्त बनेको छ। ह्वाइट हाउसद्वारा सार्वजनिक गरिएको भिडियोमा भेनेजुएलामा अमेरिकी सैन्य कारबाही गरिएको र राष्ट्रपति मादुरोमाथि गम्भीर अपराधका आरोप रहेको उल्लेख

Read More
देश विविध हेडलाइन

आज नेपालबाट पनि देखिने छ वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा

मंसिर २८ काठमाडौं । बिहीबार राति नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ । यदि आकाश खुलेको रहेछ भने नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ । खगोलविदहरुले यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम दिएका छन् । आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्का वर्षालाई वैज्ञानिकहरुले

Read More
देश विविध हेडलाइन

इजरायलमा विद्यार्थी मारिएपछि शोकमा सुदूरपश्चिम

बेदकोट (कञ्चनपुर), २३ असोज । इजरायलमा भएको हमास समूहको आतङ्ककारी हमलामा सुदूरपश्चिमका सात विद्यार्थी मारिएपछि यतिबेला पीडित परिवार शोकमा डुबेका छन् । आतङ्ककारी हमलामा दस नेपाली विद्यार्थी मारिएपछि मङ्गलबार सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा ज्यान गुमाउनेमध्ये धेरै सुदूरपश्चिमका छन् । सिक्दै कमाउन एक महिनाअघि इजरायल गएका दार्चुला, बझाङ, डोटी र कैलाली जिल्लाका

Read More
विविध हेडलाइन

ज्यान मार्ने धम्कीपछि शाहरुखलाई मुम्बई प्रहरीबाट ‘वाई प्लस’को सुरक्षा

काठमाडौं । बलिउड स्टार शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको छ । उनको फिल्म ‘पठान’ र ‘जवान’ को सफलताबाट असन्तुष्ट केही व्यक्तिले शाहरुखलाई मार्ने धम्की दिएको मुम्बई पुलिसलाई उध्दृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । यसैलाई ध्यानमा राख्दै मुम्बई प्रहरीले शाहरुखलाई ‘वाई प्लस’ श्रेणीको सुरक्षा दिएको छ । यो श्रेणीको सुरक्षा अन्तर्गत, ६ व्यक्तिगत सुरक्षा

Read More
अर्थतन्त्र देश विविध हेडलाइन

सुनकाे तस्कर गिरोहका मुख्य सरगना दाउद इब्राहिम । नेपालीहरु दाउदका भरिया मात्र भएको खुलासा

बिरगंज २५ साउन । नेपालको बाटो प्रयोग गरेर सुनको तस्करको मुख्य ब्यक्ति अन्तराष्ट्रिय कुख्यात अपराधी डि कम्पनीको सरगना दाउद इब्राहिम भएको र नेपालका ठुला राजनैतिक दलका नेता र उच्च पदस्थ अधिकारिहरु दाउदको भरिया मात्र भएको खुलासा भएको छ । त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलको भन्सारबाट पास भएको एक कुन्टल सुन सिनामङगलमा राजश्व बिभागले पक्राउ गरेपछि एक

Read More
अर्थतन्त्र कला-साहित्य खेलकुद देश राजनिती विविध समाज सम्पादकीय स्वास्थ्य स्वास्थ्य/जीवनशैली हेडलाइन

सानोपाइला सहकारीका बचतकर्ताको पैसा अवैध नेटवर्किङमा

वीरगञ्ज । गितेन्द्रबाबु (जीबी) राई संस्थापक रहेको सहकारीहरूको समूहले बचतकर्ताको पैसा दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाइरहेको पाइएको छ । नेपालमा नेटवर्किङ व्यवसायमाथि प्रतिबन्ध लाग्नु पूर्व देशकै सबभन्दा ठूलो नेटवर्किङ व्यवसाय ‘हर्बो इन्टरनेसनल’ का एक साझेदारसमेत रहेका जीबी राईले देशभर स्थापना गरेको करिब एक दर्जनभन्दा बढी सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै

Read More