October 28, 2026
Parsa, Nepal

प्रदेश २

देश प्रदेश २ समाज हेडलाइन

हिन्दू–मुस्लिम सद्भावको सन्देश फैलाउँदै कांग्रेस नेता साहबुद्दिन, शक्तिपीठदेखि मन्दिरसम्म प्रार्थना

असोज ४ पर्सा । हिन्दू–मुस्लिमबीच आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम गर्ने उद्देश्यसहित नेपाली कांग्रेस पर्साका नेता मोहम्मद साहबुद्दिन सक्रिय देखिएका छन्। दुर्गा नवमीको अवसरमा मालपोतस्थित माता निशान भगवती मन्दिरमा आयोजित पूजाआजा तथा बलि कार्यक्रममा साहबुद्दिन सहभागी भएका थिए। सो अवसरमा उनले मन्दिरका हाकिमसाहेब तथा स्थानीयवासीसँग भेटघाट गर्दै धार्मिक आस्था, सामाजिक एकता र

Read More
प्रदेश २ विविध हेडलाइन

SIP कागजमै सीमित नराख्न जोड, विद्यालय सुधारका लागि सरोकारवालाबीच छलफल

पर्सा, असोज २२ गते । जगरनाथपुर गाउँपालिका–६ सन्ठीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यालय सुधार योजना (SIP) को पुनरावलोकन, संशोधन तथा प्रभावकारी कार्यान्वयनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। अकाउन्टेबिलिटी ल्याब नेपालको आर्थिक सहयोग तथा SODCC, पर्साको प्राविधिक सहयोगमा सञ्चालित ACCESS परियोजनाअन्तर्गत आयोजित कार्यक्रममा विद्यालयको वर्तमान अवस्था, विद्यार्थीका आवश्यकता र स्थानीय परिवेशअनुसार SIP लाई समयसापेक्ष बनाउने

Read More
देश प्रदेश २ हेडलाइन

सरकारी अस्पतालको ढोकामै फुटपाथमा जन्मियो बच्चा !

राजविराज । सरकार नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिएको दाबी गर्छ। तर सप्तरीको राजविराजमा त्यही सरकारी स्वास्थ्य सेवाको वास्तविकता सडकको फुटपाथमा देखिएको छ। राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानले सरकारी गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको अगाडिको फुटपाथमै बच्चा जन्माएकी छन्। सुत्केरी व्यथा लागेपछि मंगलबार राति अस्पताल पुगेकी बबिताले आफूसँग पैसा नभएको बताएपछि अस्पतालले करिब २ हजार ५ सय

Read More
देश प्रदेश २ समाज हेडलाइन

सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८ जना नियन्त्रणमा

वीरगञ्ज । क्यासिनोमा जुवा खेल्ने–खेलाउने ८ जना प्रहरी नियन्त्रणमा, गाउँपालिका अध्यक्ष यशवन्त यादव पनि पक्राउ वीरगञ्ज–१४ स्थित Golden Finger Gaming Zone Pvt. Ltd. (Casino) मा नेपाली प्रवेश गराई जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा गाउँपालिका अध्यक्ष यशवन्त यादवसहित ४ जना जुवा खेल्ने र ४ जना क्यासिनो कर्मचारी गरी ८ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका

Read More
देश प्रदेश २ समाज हेडलाइन

प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता ‘मस्त निद्रामा’ !

रात परेपछि चोर–तस्कर सक्रिय, प्रहरीको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न; निक्कामापन हो कि ‘सेटिङ’ ? वीरगञ्ज ।वीरगञ्जको मुख्य सहरी क्षेत्र र सीमा आसपासको सुरक्षाको जिम्मेवारी बोकेको वडा प्रहरी कार्यालय बिर्ताको रात्रीकालीन सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठ्न थालेको छ । प्रहरी कार्यालयकै आसपास तथा पछाडिको क्षेत्रमा समेत चोरीका गतिविधि बढ्दै जान थालेपछि प्रहरीको सक्रियतामाथि स्थानीयले प्रश्न उठाएका

Read More
देश प्रदेश २ समाज हेडलाइन

रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन, प्रधानमन्त्री राहत कोषमा १ लाखभन्दा बढी जम्मा हुने

वीरगञ्ज । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत तथा क्षतिपूर्ति सहयोग पुर्‍याउने उद्देश्यले वीरगञ्जस्थित मदिना मस्जिदले शुक्रबारको सामूहिक नमाज (जुम्मा नमाज) का क्रममा सहयोग रकम संकलन गरेको छ। देशभर विपद्का कारण जनधनको क्षति भइरहेका बेला पीडित परिवारलाई सहयोग गर्नु प्रत्येक नागरिकको दायित्व भएको भन्दै जुम्मा नमाजमा सहभागी मुस्लिम समुदायका व्यक्तिहरूलाई सहयोग गर्न आह्वान

Read More
देश प्रदेश २ समाज हेडलाइन

वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको सोधपुछमा

पर्सा १९ जेठ । वीरगञ्ज महानगरपालिकाको नेतृत्वसँग सम्बन्धित दुई फरक घटनाले यतिबेला महानगरको छवि र सुशासनमाथि गम्भीर प्रश्न खडा गरेको छ। एकातिर वर्तमान मेयर राजेशमान सिंह सरकारी कागजात किर्तेसम्बन्धी मुद्दामा पक्राउ परेर धरौटीमा रिहा भएका छन् भने अर्कोतर्फ पूर्वमेयर विजय सरावगी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सोधपुछमा तानिएका छन्। सरकारी सहीछाप किर्ते गरी जन्मदर्ता बनाएको तथा अर्काकी

Read More
देश प्रदेश २ समाज हेडलाइन

वीरगंज महानगरपालिकाद्वारा नवजात शिशुको अभिभावक खोजी

वीरगंज १७ बैशाख । वीरगंज महानगरपालिकाले बेवारिसे अवस्थामा फेला परेको एक नवजात शिशुको अभिभावकको खोजी गरेको छ। महानगरपालिकाको सूचनाअनुसार असोज ३ गते बिहान करिब ९:४५ बजे वीरगञ्ज–छपकैयाँ सडक खण्डको बालुवामा लत्पतिएको अवस्थामा एक नवजात शिशु (छोरा) फेला परेको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरिएका उक्त शिशुलाई हाल नारायणी अस्पतालको प्रसूति वार्ड हुँदै NICU मा

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको द्वन्द्व अझै कायम

बिरगंज १८ चैत्र। नेपाली कांग्रेसका क्षेत्रीय सभापति मोहम्मद सहाबुदिन विरुद्ध करिब १२ वर्षअघि दायर गरिएको नागरिकता सम्बन्धी मुद्दामा अन्ततः अदालतले उनलाई सफाइ दिएको छ। जिल्ला अदालत पर्साले २०८० साल पुष २४ गते दाबी नपुगेको ठहर गर्दै मुद्दा खारेज गरेको थियो भने हालै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले समेत उक्त निर्णयलाई सदर गर्दै सहाबुदिनको पक्षमा

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व मन्त्री रमेश रिजाल पराजित

वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्यले प्रभावशाली जित हासिल गरेका छन्। शनिवार राति पोखरियास्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना माध्यमिक विद्यालयमा सम्पन्न अन्तिम मतगणनाअनुसार शाक्य २८ हजार ६०६ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। शाक्यले नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व उद्योग मन्त्री रमेश रिजाललाई १५

Read More