April 15, 2026
Parsa, Nepal

राजनिती

अर्थतन्त्र राजनिती हेडलाइन

हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा चेतावनी

पर्सा ३० चैत्र | विश्वको सबैभन्दा संवेदनशील समुद्री मार्गमध्ये एक Strait of Hormuz मा तनाव झन् चुलिएको छ। जहाज ट्र्याकिङ प्लेटफर्म MarineTraffic का अनुसार सो क्षेत्रमा तेल तथा ग्यास ट्यांकरसहित विभिन्न जहाजहरूको गतिविधि निरन्तर बढिरहेको देखिएको छ। MarineTraffic को डाटाअनुसार रातो चिन्हले तेल र ग्यास बोकेका ट्यांकरहरूलाई जनाउँछ भने हरियो चिन्हले अन्न तथा फलाम जस्ता

Read More
राजनिती हेडलाइन

अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक

पर्सा ।  अमेरिकि राष्ट्रपति ट्रम्पले ईरानमाथिको आक्रमण अस्थायी रूपमा रोक्ने घोषणा गरेका छन्। उनले शहबाज शरिफ र असिम मुनिरसँगको छलफलपछि यस्तो निर्णय लिएको बताएका हुन्। ट्रम्पका अनुसार पाकिस्तान पक्षले इरानमाथि हुने आक्रमण रोक्न आग्रह गरेको थियो। त्यसपछि इरानले Strait of Hormuz सुरक्षित, तुरुन्त र पूर्ण रूपमा खुला गर्ने सर्तमा अमेरिका दुई हप्ताका लागि बमबारी तथा

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको द्वन्द्व अझै कायम

बिरगंज १८ चैत्र। नेपाली कांग्रेसका क्षेत्रीय सभापति मोहम्मद सहाबुदिन विरुद्ध करिब १२ वर्षअघि दायर गरिएको नागरिकता सम्बन्धी मुद्दामा अन्ततः अदालतले उनलाई सफाइ दिएको छ। जिल्ला अदालत पर्साले २०८० साल पुष २४ गते दाबी नपुगेको ठहर गर्दै मुद्दा खारेज गरेको थियो भने हालै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले समेत उक्त निर्णयलाई सदर गर्दै सहाबुदिनको पक्षमा

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व मन्त्री रमेश रिजाल पराजित

वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्यले प्रभावशाली जित हासिल गरेका छन्। शनिवार राति पोखरियास्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना माध्यमिक विद्यालयमा सम्पन्न अन्तिम मतगणनाअनुसार शाक्य २८ हजार ६०६ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। शाक्यले नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व उद्योग मन्त्री रमेश रिजाललाई १५

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा बुद्धिप्रसाद पन्त निर्वाचित

वीरगंज २३ फागुन । पर्सा जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै रहेको छ। जारी मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नम्बर १ मा रास्वपाका बुद्धिप्रसाद पन्त २७ हजार २७४ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। त्यसैगरी पर्सा क्षेत्र नम्बर २ मा रास्वपाका सुशील साह कानुले २६ हजार ३६४ मतसहित आफ्नो अग्रता

Read More
देश राजनिती हेडलाइन

पर्साका ४ वटै क्षेत्रमा रास्वपा अगाडि, कांग्रेस–एमाले पछि

पर्सा जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनाको प्रारम्भिक रुझानमा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा देखिएको छ। सुरुवाती चरणदेखि नै रास्वपाका उम्मेदवारहरूले आफ्नो अग्रता कायम राखिरहेका छन् भने उनीहरूका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा एमाले मतान्तरले पछाडि परेको मतगणनाले देखाएको छ। यदि यही रुझान अन्तिमसम्म कायम रह्यो भने पर्साका चारै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले

Read More
प्रदेश २ राजनिती हेडलाइन

पर्सा १ रास्वपा अग्रस्थानमा

पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार हरि पन्त ७९६ मतसहित अग्रतामा छन्। नेपाली कांग्रेसका अनिल रुङ्गटा ४८६ मतका साथ दोस्रो स्थानमा छन् भने नेकपा एमालेका प्रदीप यादवले ४०६ मत प्राप्त गरेका

Read More
राजनिती हेडलाइन

पर्सा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

पर्सा–२ मा २,३४७ मत गणना हुँदा १०० मत बदर भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी १,०७७ मतसहित अग्रतामा छ। नेकपा एमालेले ६४३ र नेपाली कांग्रेसले ३३० मत प्राप्त गरेका छन्। मतगणना जारी छ।

Read More