बिरगंज १२ मङ्सिर ।
बिरगंज महानगर पालिका वडा नम्बर १४ पिपरा स्थित नर्सिङ मा बि अगाडि वाइपास सडकमा विधार्थीमाथी भएको छुरा प्रहार घटनाको केही बेर मै दाेषिलाई प्रहरीले पक्रउ गरेकाे छ । दोषी विरुद्ध कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा अभिवाहकले किटानि जाहेरी समेत दर्ता गरेका छन ।
घटना बिवरण अनुसार मङ्सिर १२ गते बिहान ११ बजेको समयमा बिरगंज महानगर पालिका वडा नम्बर १४ पिपरा स्थित नर्सिङ्ग मा बि अगाडि वाइपास सडकमा विधार्थीले वीधार्थीमाथि छुरा प्रहार गरि घाइते बनाएका थिए ।
पर्साको सखुवाप्रसौनि गाउपालिका वडा नम्बर २ निवासी कलामुदिन गद्दीका छोरा १९ वार्षिय महमद फिरदोश आलम बीरगंजमा मामाको घरमा बसि नर्सिङ मा बि मा कक्षा १० मा अध्ययनरत थिए । उनिमाथि मङ्सिर १२ गते बिहान ११ बजेको समयमा सखुवाप्रसौनि गाउ पालिका वडा नम्बर २ सकुवहि निवासी रामनारायण यादबको छाेरा बर्ष १९ का सोही विधालयको सोही कक्षामा अध्यनरत अनुराग यादब सहितको ४/५ जनाको समुहले आलम माथी छुरा प्रहार गरेर घाइते तुल्याएका थिए । घटनालगतै घाइते आलमलाई तराई हस्पिटलमा भर्ना गरिएको थियो भने हम्ला गर्ने समुह फरार भएका थिए । घाइते आलमका मामा अजिब आलमले यादब सहितका हम्लावर समुह विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा ज्यान मार्ने उधोग अन्तरगत किटानी जाहेरी दिएका छन ।
देश
प्रदेश २
समाज
हेडलाइन
नर्सिह मा बि मा भएको छुरा प्रहार प्रहरीद्वारा अभियुक्त पक्राउ
- १२ मंसिर २०८०, मंगलवार
- 2448 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार