April 15, 2026
Parsa, Nepal

राजनिती

देश राजनिती हेडलाइन

समावेशी सिद्धान्तमा सरकारले राजदूत नियुक्ति गर्दै

काठमाडाैं । परराष्ट्रमन्त्री एनपी साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको आजको बैठकमा राजदूत नियुक्ति सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उनले समावेशी सिद्धान्तलाई सरकारले आत्मसात गर्ने बताए। मन्त्री साउदले समावेशी सिद्धान्तलाई राजदूत नियुक्त गर्दा पनि व्यवस्थितरूपमा सम्बोधन गर्दै लैजान सरकार पूर्ण प्रतिबद्ध

Read More
देश राजनिती सम्पादकीय हेडलाइन

सातै प्रदेश सरकार असफल । खारेजिमा पर्ने जोखिम 

  सम्बिधानमा तिन तहको सरकारको ब्यबस्था गरियो । केन्द्र ,प्रदेश र स्थानीय तह तिनै तहको सरकार निर्वाचन बाट गठन गरिने ब्यबस्था भए अनुशार दुइ पटक तिनै तहको निर्वाचन भैपनि सकेको छ । केन्द्र र स्थानीय सरकार आ आफ्नो काम गरिरहेका छन राम्रो नराम्रो के गर्दैछन त्यस्को मुल्यांकन पनि भैरहेको छ तर बिचको प्रदेश सरकार भने

Read More
देश प्रदेश २ राजनिती समाज हेडलाइन

वीरगंज महानगरपालिकामा जङ्गलराज कायम मेयरका भतिज रुपेशमान सिंहले आफनो निज निवासमा गरे अनाधिकृत रुपमा बोरिङ्ग जडान

वीरगंज महानगरपालिकामा जङ्गलराज कायम भएको छ । वीरगंज महानगरपनलिकाका मेयर राजेशमान सिंहको गुण्डाराज कायम भएको छ । यहा सानालाई ऐन र ठुलालाई चैन भन्ने उखान शत प्रतिशत पुष्टि गर्ने काम मेयरको आफन्तजनबाट भइरहेको स्वयम उनकै पार्टीका वडा अध्यक्ष मनोज राउत कुमीले प्रस्टयाएका छन । वीरगंज महानगरले सर्वसाधारण्लाई डिप बोरिङ्ग गर्न मनाही गरेता पनि मेयरका भतिज

Read More
अर्थतन्त्र कला-साहित्य खेलकुद देश राजनिती विविध समाज सम्पादकीय स्वास्थ्य स्वास्थ्य/जीवनशैली हेडलाइन

सानोपाइला सहकारीका बचतकर्ताको पैसा अवैध नेटवर्किङमा

वीरगञ्ज । गितेन्द्रबाबु (जीबी) राई संस्थापक रहेको सहकारीहरूको समूहले बचतकर्ताको पैसा दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाइरहेको पाइएको छ । नेपालमा नेटवर्किङ व्यवसायमाथि प्रतिबन्ध लाग्नु पूर्व देशकै सबभन्दा ठूलो नेटवर्किङ व्यवसाय ‘हर्बो इन्टरनेसनल’ का एक साझेदारसमेत रहेका जीबी राईले देशभर स्थापना गरेको करिब एक दर्जनभन्दा बढी सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै

Read More
आम निर्वाचन २०७९ राजनिती

पर्सा १ र २ को मतगणना सुरु

मङ्सिर ०५, पर्सा । पर्सा जिल्ला निर्वाचन क्षेत्र १ र २ को मतगणना सुरु भएको छ । बिहान १० बजे देखि मत गणना सुरु गर्न भनिएपनी करिब अढाई घण्टा ढिलो गरि सुरु गरिएको पर्सा १ का मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले बताउनु भयो । ४ वटा निर्वाचन क्षेत्र भएको पर्साको १ र २ को

Read More
आम निर्वाचन २०७९ राजनिती

राप्रपाकी शान्ति देवीले गरिन् उम्मेदवारी फिर्ता

वीरगञ्ज, असोज २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीले टिकट नदिएपछी बागी उम्मेदवारी दिएकी शान्ति देवीले उम्मेदवारी फिर्ता लिएकी छन् । राप्रपाको तर्फबाट पर्सा जिल्ला निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएकी देवीले उम्मेदवारी फिर्ता लिएकी हुन् । पार्टीले आफ्नो योग्दानको कदर गर्ने प्रतिबद्धता गरेपछि उनले बुधबार प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेर

Read More
देश प्रदेश २ राजनिती शिक्षा समाज

जनताको समस्या बारे काँग्रेस पर्साको प्रधानमन्त्रीलाई ज्ञापन

अक्षर सम्वाददाता वीरगन्ज, साउन १ नेपाली काँग्रेस पर्सा ले पर्सा का प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाइ ज्ञापनपत्र बुझाएको छ । पर्सा जिल्लाका आम नागरिकहरुले भोगीरहेका समस्याहरुमा नेपाली काँग्रेस पर्साको गम्भिर ध्यानाकर्षण भएकोमा उक्त समस्याहरु यथाशिघ्र समाधानको लागी नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री हस्ताक्षरित ज्ञापनपत्र जिल्ला प्रसासन कार्यालय पर्सा का प्रमुख जिल्ला अधिकारी

Read More
देश प्रदेश २ राजनिती समाज

नेपाली काँग्रेसमा सयौं युवा प्रवेश

वीरगन्जमा आयोजित एक कार्यक्रममा एक सयभन्दा बढी युवाहरु प्रवेश गरेका छन् । पार्टीको वीरगन्ज महानगरपालिका १६ नम्बर वडाको समितिले आयोजना गरेको कार्यक्रमा जिल्लाका नेताहरुले १८ वर्षदेखि ३० वर्षसम्म उमेर समुहका युवाहरुलाई फुलमाला र टिका लगाएर काँग्रेस पार्टीमा प्रवेश गराए । कार्यक्रम प्रमुख अतिथि पार्टीका जिल्ला सभापति जनार्दनसिंह क्षेत्रीले बिकास, रोजगारी, समृद्धी र राजनीतिक स्थिरता नेपाली

Read More