June 6, 2026
Parsa, Nepal

राजनिती

देश राजनिती सम्पादकीय हेडलाइन

कांग्रेसको नाराबाजीकै बीच प्र म प्रचण्डले विश्वासको मत पाए ।

सम्पादक विश्लेषण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनुभएको छ । नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीच आज भएको मतदानबाट प्रधानमन्त्रीले विश्वासको मत पाउनुभएको हो ।आजको मतदानमा एक सय ५८ जना सांसद सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डले एक सय ५७ मत पाउनुभएको छ । विपक्षमा कुनै मत परेन । मत दिन्न

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

नेपाली काग्रेस पर्साको जिल्ला समितिको बैठक सम्पन्न मेयर सिहको गुण्डा गर्दिको प्रतिबाद गर्ने निर्णय ।

बीरगंज ०६ जेठ । बीरगंजमा शुक्रवार नेपाली काग्रेसको शान्तिपुर्ण बिरोध प्रदर्शनमा बीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहले आफ्नो भतिजाे सहितकाे मान्छे पठाएर आक्रमण गर्न लागाएको घटनाको नेपाली काग्रेस पर्साले कानुनी रुपमा र सडकबाट समेत प्रतिबाद गर्ने भएको छ । नेपाली काग्रेस पर्साका सभापति जनार्दन सिह क्षेत्रीको सभापतित्वमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले बीरगंजका मेयर राजेशमान

Read More
देश राजनिती स्वास्थ्य हेडलाइन

गाजाको औषधि जन्य उपयोगको नीतिगत व्यवस्था गरिने

बीरगंज ०२ जेठ नेपाल सरकार गाजाको औषधिजन्य उपयोगको नीतिगत व्यवस्था गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षमा गाजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन गर्ने व्यवस्था गर्न नीतिगत र कानुनी प्रबन्ध गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन गर्ने व्यवस्था गर्न नीतिगत र कानुनि प्रबन्ध

Read More
देश प्रदेश २ राजनिती समाज हेडलाइन

एक बृद्धले पेन्सन पाउने उमेरमा नागरिकता पाएका छन ।

बीरगंज २७ बैशाख । बीरगंजमा बृद्ध भत्ता खाने उमेरमा लामो संघर्ष पछि एक जनाले नेपाली नागरिकताको प्रमाण पत्र पाएका छन । जिल्ला प्रशासन कार्यालय पर्साबाट बृद्धले बंशजको नागरिकता प्राप्त गरेका हुन । बिरगंज महानगर पालिका वडा नम्बर १ निवासी दशरथ गिरि नेपाली नागरिकताको प्रमाणपत्रबाट बन्चित थिए । नेपाली नागरिकता नहुदा उनी नेपाल सरकारबाट पाउने सबै

Read More
देश प्रदेश २ राजनिती समाज हेडलाइन

पर्साका प्रहरी उपरिक्षक कुमाेद ढुङ्गेल र प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालकाे पुतला दहन ।

वीरगंज २२ चैत्र । मेयर राजेशमान सिह विरुद्धको जाली नागरिकता र सरकारी कागजात किर्ते मुद्दा प्रहरी प्रशासनले कानुनी प्रकृया अगाडि बढाउन अनाकानी गरेकाे भन्दै नागरिक समाज र राजनैतिक दलले बीरगंजमा आज पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल र प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमाेद ढुंगेलकाे प्रति मुर्ति बनाई आगाे लगाई प्रदर्शन गरेका छन । वीरगंजकाे

Read More
देश राजनिती हेडलाइन

सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडौँ । सुन तस्करी प्रकरणमा माओवादी वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । कपिलवस्तुबाट पक्राउ परेका उनलाई काठमाडौँ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ । प्रहरी महानिरिक्षक बसन्त कुँवरका अनुसार उनलाई सुन तस्करी सम्बन्धी अनुसन्धान गर्न पक्राउ गरिएको हो । सुन तस्करी सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदनले तस्करीमा महराको संलग्नता रहेको ठहर गरेको थियो ।

Read More
राजनिती

एमालेबाट पदम र माओवादी बाट वर्षमान मन्त्री बन्दै, रास्वपा लामिछानेको नेतृत्वमा सरकारमा जाने ।

बिरगंज २१ फाल्गुन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुर्नगठन गर्ने भएका छन् । अहिलेको सत्ता गठबन्धनका सबै मन्त्री हटाएर आजै नेकपा एमाले, रास्वपा र जसपा एक एक जना मन्त्री ल्याउने तयारी भएको उच्च स्रोतले जनाएको छ । रास्वपा स्रोतका अनुसार रास्वपाबाट सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने तयारी भएको छ । यस्तै एमालेको स्रोतका अनुसार

Read More
देश राजनिती हेडलाइन

नेपाली काग्रेसकाे कार्य सम्पादन समितिकाे आज बैठक

बिरगंज २१ पुस । नेपाली कांग्रेसले आज कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा समितिकाे बैठम हुने कांग्रेसले जनाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रिय सभा सदस्यको निर्वाचनका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो । आगामी माघ ११ मा राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गठबन्धनको भागबन्डा बारे समेत छलफल हुने बुझिएकाे

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

वीरगन्ज महानगरका वडा अध्यक्ष र मेयरकाे टसन । मेयर सिहले दादागिरि गर्दा वडा अध्यक्ष राउतद्वारा प्रतिकार

बिरगंज २० पुस । बीरगंज महानगरका प्रमुख राजेशमान सिहले पुण्ह वडा नम्बर एकका अध्यक्ष मनाेज राउत कुर्मीमाथि आफ्नाे दादागिरि लाद्न खाेज्दा असफल भएका छन । मेयर सिहले दादागिरि गर्दै आफ्नाे ठाडाे आदेशमा वडा नं १ समितिमा नगर प्रहरी लगाएर ताला बन्दी गराए भने वडा अध्यक्ष मनाेज राउतले ताला ताेडि कार्यालय सारेका छन् । महानगर पालिका

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

सन्त नेता एंव पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईकाे १०० ओैं जन्मजयन्ति वीरगन्जमा मनाइयाे

वीरगन्ज ८ पुष। सन्त नेता एंव पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई किशुन जीकाे १०० ओैं जन्मजयन्तिकाे अवसरमा वीरगन्जमा नेपाली कांग्रेस क्षेत्रिय समितिले दीप प्रज्वलन कार्यक्रम गरेकाे छ। वीरगन्जको माईस्थानस्थित गहवामाई मन्दिर पार्कमा नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर २ काे क्षेत्रीय कार्य समिति पर्साले दीप प्रज्वलन कार्यक्रम गरेकाे हाे। कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कांग्रेस पर्साका सभापति एंव

Read More