बीरगंज ०२ जेठ
नेपाल सरकार गाजाको औषधिजन्य उपयोगको नीतिगत व्यवस्था गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षमा गाजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन गर्ने व्यवस्था गर्न नीतिगत र कानुनी प्रबन्ध गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन गर्ने व्यवस्था गर्न नीतिगत र कानुनि प्रबन्ध गरिने घोषणा गरेका हुन् । सयुक्त राष्ट्र संघले र बिश्व स्वास्थ संगठनले गाजा लागुऔषध नभई प्रकृतिक जडिबुटी हो भनि प्रमाणित गरेरेपछि नेपालमा पनि गाजा खेतिलाई मन्यता दिन माग हुदै आएको थियो ।
संसदमा समेत गाजा खेतिलाई मन्यता दिन माग हुदै आएको थियो अन्तत सरकारले आफ्नो निति तथा कार्यक्रममा गाजालाई औषधिजन्य उपयोगको लागी प्रयोग गर्ने भनेको छ । गाजा खेतिले मान्यता पाउने भनेपछि किसानहरु उत्साहित भएका छन ।
देश
राजनिती
स्वास्थ्य
हेडलाइन
गाजाको औषधि जन्य उपयोगको नीतिगत व्यवस्था गरिने
- २ जेष्ठ २०८१, बुधबार
- 295 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगंज महानगरपालिकाद्वारा नवजात शिशुको अभिभावक खोजी
१७ बैशाख २०८३, बिहीबार
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार