June 6, 2026
Parsa, Nepal

राजनिती

देश प्रदेश २ राजनिती हेडलाइन

बाराको सिम्रौनगढमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु, १० जना प्रहरी घाइते

बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरी र आन्दोलनरत कर्मचारीबीच झडप हुँदा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय सिम्रौनगढ-१ का २५ बर्षीय लक्ष्मी मुखिया बिन रहेका बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो । अर्का १ जना गम्भीर घाइते भएका छन् । मृतकको टाउकोमा गोली लागेको र घटनास्थलमै मृत्यु भएको

Read More
देश राजनिती हेडलाइन

प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ शान्ति सुरक्षाका लागि सबै संयन्त्र परिचालन गरेको छ ।

काठमाडौं, मंसिर । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यावसायी दुर्गा प्रसाईं समूहले (मंसिर ७ गते) आयोजना गर्ने प्रदर्शनलाई लक्षित गरेर प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ । प्रर्दशनमा हुन सक्ने घुसपैठलाई नियन्त्रणमा लिन प्रहरीले राजधानीको विभिन्न शंकास्पद् ठाउँमा गस्ती, निगरानी तथा सुरक्षा चेकजाँच बढाएको छ । नेपाल प्रहरीका

Read More
देश राजनिती हेडलाइन

एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन ।

वीरगंज २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ । संविधान सभाका अध्यक्ष समेत रहेका नेम्वाङको गएराति अकस्मात निधन भएको हो । हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । नेम्वाङको निधनप्रति नेपालका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली

Read More
देश राजनिती सम्पादकीय हेडलाइन

खुकुरी काण्डले नया बहस सुरुभएको छ

खुकुरी काण्डले नया बहस सुरुभएको छ काठमाडौंको रिपोर्टस क्लबमा नेपाली काग्रेसका सह महामन्त्री महेन्द्र यादबमाथि भएको खुकुरी प्रहारको घटनाले सामाजिक सन्जालहरु भरिएका छन । कांग्रेस नेतामाथि खुकुरी प्रहार गर्नेको प्रसन्सा समेत गरिएको छ । नेताहरुमाथि आक्रमणको जनताले खुलेर प्रसन्सा गर्नु भनेको अराजक्तालाइ प्रसय दिनु हो सभ्य र कानुनी राज्यलाई मान्ने नागरिकले हिंसालाइ समर्थन गर्न सक्दैन

Read More
देश राजनिती हेडलाइन

नेपाली काग्रेंस बिभाजनको संघारमा पुग्यो के.पीको खेल गगन प्रधानमन्त्री रबि गृहमन्त्री र लिङ्देल अर्थमन्त्री हुने खेल शुरु

सरोज खड्का । बिरगंज २१ भाद्र । प्रधानमन्त्री तथा नेकपा माओबादिका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आक्रमक भएर देशको ठुलो सानो तस्कर देखी भ्रष्टाचारिहरु माथी आक्रमक भएर प्रस्तुत भएपछि सत्ता गठबन्धनका दलका नेताहरुको होस उडेकाे छ भने नेपाली काग्रेस सत्तामा टासिएर बसिरहे बिभाजन हुने निस्चित जस्तै भैसकेको छ । नेपाली काग्रेसका दोस्रो पुस्ताका नेताहरु एमाले र

Read More
देश प्रदेश २ राजनिती समाज हेडलाइन

मेयर सिहले आफैलाइ जिताउने जनतामाथि बिभेद गरे ।

बिरगंज १५ भदौ। बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिहले आफुलाइ चुनावमा भोट दिएर जिताउने जनता माथी ठुलो बिभेद गरेको आरोप लागेको छ । बिरगंज महानगर पालिका वडा नम्बर ०१ को चालु आर्थिक बर्ष २०८०/८१ को बिकास बजेट मेयर राजेशमान सिहले रोकेका छन । वडा समितिले योजना छनोट गरि पारित गराउदा बहुमत पुर्‍याउन नसकेको भन्दै बिकास

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

बीरगंज महानगरपालिकाको कार्यपालिकामा ठुलाे रस्साकस्सी जसपाका सदस्यहरु बिच चर्को अन्त्तरबिरोधले सिह अफ्ट्यारोमा

इरफान अली बीरगंज ०८ भदौ । बीरगंज महानगरको नगर कार्यपालिकाको बैठक बस्नु अगाडी मेयर राजेशमान सिहले आफ्नो पार्टिका पालिका सदस्यहरुलाइ दिवा भोज दिएर फकाउने प्रयास गरेका छन । ३९ सदस्य रहेको बीरगंज महानगर पालिकाको नगर कार्यपालिकामा जनता समाजबादि पार्टि नेपालको मेयर राजेशमान सिह सहित मनोनीत समेत गरेर १९ जना सदस्य रहेको छ तर आधा भन्दा

Read More
देश राजनिती हेडलाइन

स्वदेश फर्के पुर्व प्रधानमन्त्री नेपाल – कुनै पनि अनियमिततामा संलग्ता नरहेकाे दाबी

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सोमवार युरेपेली देशहरुको भ्रमण छोट्याएर स्वदेश फर्किएका छन । नेता नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बताएका हुन् । सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनशायले ७ रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेको र कसैलाई

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

बिरगंज महानगरपालिका द्वारा वडा नम्बर एक माथि बिभेद कार्यकारी प्रमुखले कनुनि अडचन देखाएर बजेट निकासा गरेनन ।

बिरगंज साउन । बिरगंज महानगर पालिका वडा नम्बर एक बिभेदको सिकार बन्दै आएको छ । महानगर प्रशासनले बिनियोजित बजेट समेत निकासा नदिएर आफ्नो केन्द्रियता लदने काम गरेको छ । बिरगंज महानगर पालिका वडा नम्बर एकमा निर्वाचित जनप्रतिनिधिको नाममा प्रमुख प्रशासकीय अधिकृत लक्षमि प्रसद पौडेलले रजनैतिक फाइदा उठाउने उद्येस्यले वडा नम्बर एकको बिकासको काममा अबरोध गरेको

Read More
राजनिती

दक्ष युवाशक्ति पनि विदेशिदै

काठमाडौँ । वैदेशिक राेजगारीमा जाने ७ लाख भन्दा बढि दक्ष जनशक्ति विदेशिएका छन । वैदेशिक रोजगारीका लागि पेसागत सिप अनिवार्य गरिएसँगै दक्ष भएर विदेश जाने युवाको सङ्ख्या क्रमशः बढेको हाे । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या ३१ प्रतिशतले बढेको हो । आव २०७५/७६ मा वैदेशिक रोजगारीमा

Read More