खुकुरी काण्डले नया बहस सुरुभएको छ
काठमाडौंको रिपोर्टस क्लबमा नेपाली काग्रेसका सह महामन्त्री महेन्द्र यादबमाथि भएको खुकुरी प्रहारको घटनाले सामाजिक सन्जालहरु भरिएका छन । कांग्रेस नेतामाथि खुकुरी प्रहार गर्नेको प्रसन्सा समेत गरिएको छ । नेताहरुमाथि आक्रमणको जनताले खुलेर प्रसन्सा गर्नु भनेको अराजक्तालाइ प्रसय दिनु हो सभ्य र कानुनी राज्यलाई मान्ने नागरिकले हिंसालाइ समर्थन गर्न सक्दैन र गर्नुपनि हुदैन तर सोच्नुपर्ने के छ भने नेताहरुलाइ कोहि कसैले गाली गर्दा होस चाहे भौतिक रुपमा आक्रमण हुदा नेता दयाको पात्र हुदैन्न आक्रमणकारिले स्याबासी पाउछ किन यस्तो हुदैछ गम्भीर भएर सोच्नुपर्ने भएको छ । नेताहरुले जनताको बिश्वास गुमाएको कारण यस्तो अबस्था आएको हुनुपर्छ । अहिले नेताहरुले राम्रो काम गरेपनि जनताले बिश्वास गर्दैन्न त्यसमा नेताहरुले स्वार्थबस काम गरेको जनताले सोच्छन । नेताहरुले गल्तिमाथि गल्ति गरिरहेका छन नेता देखि जनता वाक्क दिक्क भैसकेका छन । राज्य ब्यबस्थाको विकल्प खोज्न समेत थालिसकेका छन । काठमाडौंमा भएको खुकुरी प्रहारको घटनालाइ किनैपनि हालतमा समर्थन गर्न सकिदैन तर आलोच्य कामगर्ने नेताहरुलाइ पनि समर्थन गर्न सकिदैन आउदा दिनमा यस्तो घटना नदोहोरियोस भनि सबैजना सचेत हुन आबस्यक छ ।
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
हिन्दू–मुस्लिम सद्भावको सन्देश फैलाउँदै कांग्रेस नेता साहबुद्दिन, शक्तिपीठदेखि मन्दिरसम्म
४ कार्तिक २०८३, मंगलवार
प्रदेश २, विविध, हेडलाइन
SIP कागजमै सीमित नराख्न जोड, विद्यालय सुधारका लागि सरोकारवालाबीच
२२ आश्विन २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार