April 15, 2026
Parsa, Nepal

राजनिती

प्रदेश २ राजनिती हेडलाइन

पर्सा–१ मा अनिल रुङ्टाको घरदैलो अभियान, श्रीपुर मुर्लीमा जनउत्साहको लहर

पर्सा २६ माघ ।पर्सा निर्वाचन क्षेत्र नं. १ मा चुनावी माहोल तातिँदै जाँदा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङ्टाको नेतृत्वमा वीरगंज महानगरपालिका अन्तर्गत श्रीपुर र मुर्ली क्षेत्रमा घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। घरदैलो अभियानका क्रममा रुङ्टाले स्थानीय टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए।उनले आफ्नो राजनीतिक प्रतिबद्धता, क्षेत्र विकासका प्राथमिकता र भावी योजनाबारे खुलेर

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

फागुन २१ को निर्वाचन लक्षित गर्दै कांग्रेस मधेसको मिडिया डेक्समा महम्मद साहबुदिन मनोनित

वीरगञ्ज २६ माघ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले मधेस प्रदेशमा संगठन र प्रचार संयन्त्रलाई थप सशक्त बनाएको छ। सोही क्रममा महम्मद साहबुदिनलाई मधेस प्रदेश स्तरीय मिडिया डेक्स तथा चुनाव प्रचार–प्रसार समितिको सदस्यमा मनोनयन गरिएको छ। नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवले साहबुदिनलाई उक्त जिम्मेवारी प्रदान गरेका हुन्।

Read More
देश राजनिती हेडलाइन

भोटपछि जनतालाई बिर्सिने राजनीति चाहिँदैन । स्थानीयसँग संवादमा पराग

वीरगंज २५ माघ । पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. ३२ को चोरनी गाउँमा आयोजित रात्री भेटघाट कार्यक्रममा उज्यालो नेपालका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार राज किशोर सिंह परागले स्थानीयसँग प्रत्यक्ष संवाद गरेका छन्। रात्री भेटघाटका क्रममा स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूले भोट लिएपछि जनतालाई बिर्सिने पुरानो राजनीतिक प्रवृत्तिप्रति आक्रोश र पीडा व्यक्त गरेका

Read More
देश राजनिती हेडलाइन

सोसल मिडियामा ‘कसलाई मत?’ प्रश्न उठेपछि निर्वाचन कार्यालय काठमाडौँ कडा

पर्सा २५ माघ । सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यममार्फत सर्वसाधारण तथा मतदातालाई “कसलाई मत दिनुहुन्छ?” भनेर सोध्दै मतदाताको गोपनीयता भङ्ग गरिएको भन्दै जिल्ला निर्वाचन कार्यालय, काठमाडौँले गम्भीर आपत्ति जनाएको छ। निर्वाचन कार्यालयले एक सूचना जारी गर्दै यस्तो कार्य निर्वाचन आचारसंहिता–२०८२ को स्पष्ट उल्लङ्घन भएको जनाउँदै सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र सरोकारवालालाई आचारसंहिता पालना

Read More
देश राजनिती हेडलाइन

निर्वाचनको तयारीमा कांग्रेस सक्रिय, केन्द्रीय कार्यसम्पादन समितिको अनलाइन बैठक शुरु।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजबाट शुरू भएको छ। भौतिक उपस्थितिभन्दा भर्चुअल माध्यमलाई प्राथमिकता दिँदै बैठक जुम एप मार्फत सञ्चालन भइरहेको छ। बैठकमा पार्टीका महामन्त्री गुरुराज घिमिरेले आफ्नो प्रस्ताव प्रस्तुत गरेका छन् भने उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२ र कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ पेश गरेका छन्। अनलाइन माध्यमबाट आयोजित बैठकमा

Read More
देश प्रदेश २ राजनिती समाज हेडलाइन

रिमा यादवको दक्षतामाथि प्रश्न, नतिजाको डरले सरावगी तनावमा

पर्सा २४ माघ । पर्सा क्षेत्र नम्बर–२ मा एमालेको चुनावी अभियान उम्मेदवारभन्दा बढी नेतृत्वको तनावले चर्चामा आएको छ। पार्टीबाट नयाँ प्रवेशी उम्मेदवार रिमा कुमारी यादवलाई दक्ष र प्रभावकारी उम्मेदवारका रूपमा स्थापित गर्न नसकिएको भन्दै पूर्व मेयर विजय सरावगी गहिरो दबाबमा परेको उनका नजिकका स्रोतहरूले बताएका छन्। चुनावी प्रचारका क्रममा रिमा यादवले आफ्ना एजेन्डा स्पष्ट रूपमा

Read More
राजनिती हेडलाइन

अमेरिका–भारत अन्तरिम व्यापार सम्झौता सार्वजनिक: ट्यारिफ ५०% बाट १८% मा झर्‍यो, ऊर्जा र रक्षा क्षेत्रमा ठूला सर्त

काठमाडौं, २४ माघ । अमेरिका र भारतबीच भएको अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा सार्वजनिक भएको छ। दुवै देशले संयुक्त वक्तव्य जारी गर्दै सम्झौताका मुख्य सर्तहरू खुलासा गरेका हुन्। यसअघि २ फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौतामा सहमति भएको घोषणा गर्दै भारतमाथि लगाइएको ५० प्रतिशत आयात शुल्क (ट्यारिफ) घटाएर १८ प्रतिशतमा झारिने बताएका थिए।

Read More
प्रदेश २ राजनिती हेडलाइन

आफ्नै निषेधको राजनीतिमा फस्दै पूर्व मन्त्री प्रदीप यादव, पर्सामा बढ्दै जनआक्रोश

वीरगंज १९ माघ । कहिले अरूलाई निषेधको राजनीतिबाट कमजोर बनाएका पूर्व मन्त्री प्रदीप यादव अहिले त्यही राजनीतिका सिकार बन्दै गएका छन्। २०६३ सालदेखि मधेश केन्द्रित दल हुँदै संघीय राजनीतिसम्म आइपुगेका यादवले पछिल्लो पटक मधेशी दलबाट टिकट नपाएपछि सार्वजनिक गालीगलौज गर्दै एमाले प्रवेश गरि टिकट लिएसँगै पर्सामा उनको राजनीतिक धरातल कमजोर बन्दै गएको देखिएको छ। राजनीतिक

Read More
देश राजनिती हेडलाइन

पिपरामा अनिल रुंगटाको स्पष्ट सन्देश: बन्द कोठाबाट होइन, जनताकै बीचमा बसेर राजनीति

वीरगंज १८ माघ । पर्सा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुंगटाले पिपरा गाउँका अगुवा कार्यकर्तासँगको भेटघाटमा पुरानो ढर्राको राजनीति त्यागेर जनमुखी सेवामा केन्द्रित हुने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै रुंगटाले भने, “अब बन्द कोठामा बसेर राजनीति गर्ने समय सकियो। जनताकै बीचमा बसेर, जनताकै लागि सेवा गर्ने मेरो लक्ष्य

Read More
प्रदेश २ राजनिती हेडलाइन

शहीद दिवसमा अजय चौरसियाद्वारा शहीदप्रति श्रद्धाञ्जली शहीदका सपना सुशासन र विकासबाट मात्रै पूरा हुन्छ

पर्सा १६ माघ । शहीद दिवसको अवसरमा पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार तथा चार्टर्ड एकाउन्टेन्ट अजय चौरसियाले आज वीरगञ्जस्थित घण्टाघरको शहीद पार्कसहित विभिन्न शहीद स्मारकस्थलमा पुगेर शहीदहरूको सालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै चौरसियाले राष्ट्रको स्वतन्त्रता, लोकतन्त्र र नागरिक अधिकारका लागि बलिदान दिएका शहीदहरूको योगदान राष्ट्रनिर्माणको आधार स्तम्भ भएको

Read More