वीरगंज महानगरपालिकामा जङ्गलराज कायम मेयरका भतिज रुपेशमान सिंहले आफनो निज निवासमा गरे अनाधिकृत रुपमा बोरिङ्ग जडान
वीरगंज महानगरपालिकामा जङ्गलराज कायम भएको छ । वीरगंज महानगरपनलिकाका मेयर राजेशमान सिंहको गुण्डाराज कायम भएको छ । यहा सानालाई ऐन र ठुलालाई चैन भन्ने उखान शत प्रतिशत पुष्टि गर्ने काम मेयरको आफन्तजनबाट भइरहेको स्वयम उनकै पार्टीका वडा अध्यक्ष मनोज राउत कुमीले प्रस्टयाएका छन । वीरगंज महानगरले सर्वसाधारण्लाई डिप बोरिङ्ग गर्न मनाही गरेता पनि मेयरका भतिज