September 7, 2026
Parsa, Nepal

प्रदेश २

प्रदेश २ हेडलाइन

कवाडीको तस्करि खुल्ला हुदै । रामजङ्ग पाण्डे गएसङ्गै तस्करहरु लाइन खुलाउन सक्रिय भएका छन ।

बिरगंज २भदौ । नेपालको प्रमुख नाका बिरगंजबाट रोकिएको कवाडीको तस्करी फेरि खुल्ने भएको छ। सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक रामजङ्ग पाण्डेले रोकेको कवाडीको तस्करि उनको प्रमोशन भएर गए सङगै सेटिङ्ग मिलाएर फेरि खुल्ला गर्ने तयारी भएको हो । सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब उपरीक्षक रामजङग पाण्डे बिरगंज भन्सारमा कार्यरत थिए उनको पोष्टिङग भएदेखि उनको अधिकार

Read More
देश प्रदेश २ समाज हेडलाइन

राधाकृष्ण मन्दिरको प्राण प्रष्तिठानकाे सांसद अजय चौरसियाद्वारा समुदघाटन

पर्सा २० भाद्र । कृष्ण जन्माष्टमिकाे अवसर पारेर पर्सागढी नगरपालिकामा नव निर्माण भएको राधाकृष्ण मन्दिरको संघीय सांसद अजय चौरसियाले उद्घाटन गरेका छन । भगवान कृष्ण र राधाकाे प्रतिमुर्ति बनाई पर्सागढीको वडा नं ३ मा निर्मित मन्दिरको आज कृष्ण अष्ट्मीको उपलक्ष्यमा प्राण प्रातिषठा गरिएको श्री राधाकृष्ण मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष शम्भु कुवरले बताए । सो मन्दिरलाई

Read More
देश प्रदेश २ राजनिती समाज हेडलाइन

मेयर सिहले आफैलाइ जिताउने जनतामाथि बिभेद गरे ।

बिरगंज १५ भदौ। बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिहले आफुलाइ चुनावमा भोट दिएर जिताउने जनता माथी ठुलो बिभेद गरेको आरोप लागेको छ । बिरगंज महानगर पालिका वडा नम्बर ०१ को चालु आर्थिक बर्ष २०८०/८१ को बिकास बजेट मेयर राजेशमान सिहले रोकेका छन । वडा समितिले योजना छनोट गरि पारित गराउदा बहुमत पुर्‍याउन नसकेको भन्दै बिकास

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

बीरगंज महानगरपालिकाको कार्यपालिकामा ठुलाे रस्साकस्सी जसपाका सदस्यहरु बिच चर्को अन्त्तरबिरोधले सिह अफ्ट्यारोमा

इरफान अली बीरगंज ०८ भदौ । बीरगंज महानगरको नगर कार्यपालिकाको बैठक बस्नु अगाडी मेयर राजेशमान सिहले आफ्नो पार्टिका पालिका सदस्यहरुलाइ दिवा भोज दिएर फकाउने प्रयास गरेका छन । ३९ सदस्य रहेको बीरगंज महानगर पालिकाको नगर कार्यपालिकामा जनता समाजबादि पार्टि नेपालको मेयर राजेशमान सिह सहित मनोनीत समेत गरेर १९ जना सदस्य रहेको छ तर आधा भन्दा

Read More
अर्थतन्त्र प्रदेश २ हेडलाइन

डिजल र मट्टीतेलको भाउ लिटरमा १४ र पेट्रोलमा ५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ ।मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेकाे निगम स्रोतले जानकारी दिएको छ । पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलकाे मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

बिरगंज महानगरपालिका द्वारा वडा नम्बर एक माथि बिभेद कार्यकारी प्रमुखले कनुनि अडचन देखाएर बजेट निकासा गरेनन ।

बिरगंज साउन । बिरगंज महानगर पालिका वडा नम्बर एक बिभेदको सिकार बन्दै आएको छ । महानगर प्रशासनले बिनियोजित बजेट समेत निकासा नदिएर आफ्नो केन्द्रियता लदने काम गरेको छ । बिरगंज महानगर पालिका वडा नम्बर एकमा निर्वाचित जनप्रतिनिधिको नाममा प्रमुख प्रशासकीय अधिकृत लक्षमि प्रसद पौडेलले रजनैतिक फाइदा उठाउने उद्येस्यले वडा नम्बर एकको बिकासको काममा अबरोध गरेको

Read More
देश प्रदेश २ समाज हेडलाइन

वीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहद्वारा उच्च अदालतकाे आदेशकाे अवज्ञा । नगर प्रहरीद्वारा कानुनकाे अवज्ञा सहित दुर्व्यवहार

वीरगंज श्रावण । वीरगंज महानगरका मेयर राजेशमान सिह श्रेष्ठले अतिक्रमण हटाउने नाममा आफ्नाे व्यक्तिगत रिसिभि साद्धन गरेकाे कुकिर्ते एउटा घटना प्रकाशमा आएकाे छ । अदालतबाट घर जग्गा यथावत स्थितिमा रहन दिन अल्पकालिन आदेश आएता पनि महानगरले आफ्नाे कुकिर्ते ढाकछाेप गर्नका लागि उच्च अदालत वीरगंज ईजलासकाे अन्तरिम आदेश लिन केही दिन देखि आलटाल गर्दै आएकाे छ

Read More
देश प्रदेश २ राजनिती समाज हेडलाइन

वीरगंज महानगरपालिकामा जङ्गलराज कायम मेयरका भतिज रुपेशमान सिंहले आफनो निज निवासमा गरे अनाधिकृत रुपमा बोरिङ्ग जडान

वीरगंज महानगरपालिकामा जङ्गलराज कायम भएको छ । वीरगंज महानगरपनलिकाका मेयर राजेशमान सिंहको गुण्डाराज कायम भएको छ । यहा सानालाई ऐन र ठुलालाई चैन भन्ने उखान शत प्रतिशत पुष्टि गर्ने काम मेयरको आफन्तजनबाट भइरहेको स्वयम उनकै पार्टीका वडा अध्यक्ष मनोज राउत कुमीले प्रस्टयाएका छन । वीरगंज महानगरले सर्वसाधारण्लाई डिप बोरिङ्ग गर्न मनाही गरेता पनि मेयरका भतिज

Read More
देश प्रदेश २ समाज हेडलाइन

खाने पानीको  समस्या हटाउन महानगरमा नेपाली कांग्रेसकाे ज्ञापज पत्र

वीरगंज श्रावण । लामो समयको खडेरी पछि वीरगञ्जमा खानेपानिको समस्या विक्राल बन्दै गएकाे छ। खानेपानीको मुहान तथा चापाकलहरु सुक्दै गएपछि अहिले वीरगञ्जमा खानेपानीको समस्या बढेकाे छ । यसै विषयलाई लिएर नेपाली कांग्रेस पर्साले बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमलाई ध्ज्ञायानाकर्षण गर्दै  ज्ञापन पत्र बुझाएका छन । नेपाली कांग्रेस पर्साका उप सभापति रामनारायणको

Read More
देश प्रदेश २ समाज हेडलाइन

वि.पि कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा वृक्षारोपण

वीरगन्ज, साउन । नेपालकाे प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेसर प्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा शनिबार कांग्रेस पर्साले जिल्लाभरमा वृक्षारोपण कार्यक्रम गरेको छ । स्मृति दिवसकाे अवसरमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३ र ४ मा पनि कांग्रेसको वडा कार्र्यसमितिको आयोजनामा वृक्षारोपण गरिएको छ । वडा नम्बर ३ मा

Read More