September 9, 2026
Parsa, Nepal

प्रदेश २

देश प्रदेश २ हेडलाइन

सेवाग्राहीकाे सहजताका लागि वीरगन्जको यातायात कार्यालयमा अनलाइन प्रणाली लागु

वीरगन्ज,२१कार्तिक वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीकाे सहजताका लागि मंगलबारदेखि अनलाईन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । अनाईन प्रणाली सहज हाेस हेतु यातायात व्यवस्था विभाग मधेश प्रदेशले वीरगंज यातायात कार्यलयमा काम गर्ने लेखदास तथा कर्मचारी संग अभिमुकरण कार्यक्रम समेत गरेकाे छ । अनलाईन प्रणालीमा आउने समस्या र यसका समाधानहरुकाे उपायकाे विषयमा छलफल भएकाे अभिमुखिकरण कार्यक्रममा आएका प्रसाशकिय

Read More
देश प्रदेश २ समाज हेडलाइन

बलात्कार गरेको आरोपमा झाँक्री विष्णु पक्राउ

धनुषा १५ कातिक । धनुषामा बलात्कार गरेको आरोपमा एक झाँक्री (धामी) पक्राउ परेका छन् । झारफूक तथा भूत भगाउने निहुँमा ती महिलालाई धामीले बलात्कार गरेको आरोप छ । दशैंमा अष्टमी तिथिका दिन धनुषाको औरही नगरपालिका – १ पौडेश्वरका एक इन्जिनियरकी पत्नीलाई झारफुकको नाममा बलात्कार गरेको आरोपमा धनुषाको सबैला नगरपालिका वडा नं. ११ अमरखन्नाका धामी विष्णु

Read More
देश प्रदेश २ हेडलाइन

बस दुर्घटनामा मृत्यु हुने र घाइते भएकाहरुको नाम ठेगाना खुलेको छ

वीरगन्ज,१२कार्तिक : बाराको सिमरामा शनिबारराति भएको बस दुर्घटनामा मृत्यु हुने र घाइते भएकाहरुको नाम ठेगाना खुलेको छ । चितवनको जलवीरेबाट पिकनिक मनाएर वीरगन्ज फर्किरहेकोे ना ७ ख ४७४९ नम्बरको तारकेश्वर ट्राभल्सको बस बाराको सिमरा चोकस्थित राष्ट्रिय वाणिज्य बैंक रहेको घरमा ठोक्किर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा एक युवकको मृत्यु हुनुका साथै ४० भन्दाबढी घाइते

Read More
देश प्रदेश २ समाज हेडलाइन

दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा स्थानीय र प्रहरीबीच झडप

जनकपुरधाम ८ कार्तिक। सर्लाहीको सदरमुकाम मलंगवामा बुधबार दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ ।झडपमा परेर दुईजना प्रहरी घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपेन्द्र पजियार थारले जानकारी दिए । उनका अनुसार अवस्था नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको छ । मलंगवाको जिविस चोकमा गरिएको दुर्गा

Read More
देश प्रदेश २ समाज हेडलाइन

वीरगंज महानगर पालिका भ्रष्टाचारको अखाडा बन्दै

वीरगंज २३ अशोज। बिरगंज महानगर पालिका पछिल्लो समयमा भ्रष्टाचारको अखाडा बन्दै गएको छ । शिक्षा ,स्वास्थ्य , सामाजिक बिकास ,सरसफाइ ,नक्सा भ्रष्टाचारको अखाडा बनेको हो। सबभन्दा बदनाम योजना शाखा रहेको छ । सम्पुर्ण काम ठेक्दार सङ्गको मिलोमतोमा हुने गरेको सोहि शाखाका एक जना कर्मचारीले बताएका छन । कमिसन बिना योजना शाकामा कुनैपनि काम हुदैन ।

Read More
देश प्रदेश २ समाज हेडलाइन

वीरगन्ज बाल सुधार गृहबाट दुई जना किशाेर फरार

वीरगन्ज,१२असाेज । वीरगन्ज बाल सुधार गृहबाट दुई जना किशाेर फरार भएका छन् ।वीरगन्ज ४वीर्तास्थित बाल सुधार गृहबाट शुक्रबार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएकाे सुधारगृह प्रमुख टिकाकृष्ण काफ्लेले बताए । सुधार गृहमा कुल १२६ जना बालक र किशाेर रहेकाेमा शुक्रबार

Read More
प्रदेश २ हेडलाइन

स्व बिन्दु पान्डे स्मृति प्रतिष्ठानकाे साधारण सभा सम्पन्न । फोक्सो पीडित नेहाल खानलाई प्रतिष्ठान द्वारा आर्थिक सहयोग ।

बिरगंज ०६ असाेज। स्व बिन्दु पाण्डे स्मृति प्रतिष्ठानकाे साधारण सभा प्रतिष्ठानका अध्यक्ष तुलसी भन्डारिकाे अध्यक्षतामा बसि बिभिन्न निर्णयहरु गरेकाे छ । नेपाल पत्रकार महासङ्घ पर्साका सस्थापक अध्यक्ष तथा प्रतिष्ठानका बरिष्ठ सल्लाहकार शङ्कर खतिवडाको प्रमुख आतिथ्यमा भएको साधारण सभाले प्रतिष्ठानलाइ सशक्त बनाउने कानुनि प्रक्रिया पुरा गरेर सस्था नवीकरण गर्ने जिम्मेवारी सचिबालयका पदाधिकारी साहित सरोज खड्का लाई

Read More
देश प्रदेश २ हेडलाइन

मुसहर्वा नाका भएर खुल्लमखुल्ला तस्करी हुदै

बिरगंज २८ भदौ बाराको मुसहर्वा नाका अहिले तस्करहरुको लागी सुनौलो अवसर बनेको छ । मुसहर्वा नाका भएर खुल्लमखुल्ला तस्करी गर्न पाइरहेका छन । मुसहर्वा नाका पर्सा र बाराको सिमानामा पर्छ । सिमा प्रहरी चौकिमा वरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त थापा कार्यरत छन । सो नाकामा थापा गएदेखि तस्करीको लाइन खुलेको हो । सिमापार भारतिय शहर

Read More
देश प्रदेश २ समाज हेडलाइन

बालसुधर गृह बिरगंजको बिबादको समाधान ।

बिरगंज २७ भदौ। बिरगंजको बिर्तास्थित बालसुधार गृहमा भएको बिबादको दुईपक्ष बर्ता पछी समाधान भएको छ । बालबन्दिहरुले सुधार गृह नियन्त्रणमा लिएर आपसी झडप भएपछि सो भेग तनबग्रस्त बन्नपुगेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मि पर्साका प्रहरी उपरीक्षक कोमल शाह सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक बाल सुधार गृहका प्रमुख टिकाकृष्ण

Read More
देश प्रदेश २ हेडलाइन

बाल सुधारगृह वीरगंजमा विवाद ।

वीरगंज, २७ भदौ बाल सुधारगृह पर्सामा कैदि बन्दिहरुले बढि यतना पाएकाे भन्दै विवाद गरेका छन । नया कैदिबन्दि तथा नाईकेहरुले दुख दिन लागेकाे भन्दै कैदि बन्दिहरुले विवाद गरि तनाव उत्पन्न गरेका हुन । सुधारगृहमा रहेका बालबन्दीहरूले एक सातादेखि नाइके परिवर्तन गर्नुपर्ने कुराको उठान गर्दै आएका थिए र यस बारेमा सम्बन्धित पक्षले सम्बोधन नगरेपछि गए राति

Read More