बिरगंज ०६ असाेज।
स्व बिन्दु पाण्डे स्मृति प्रतिष्ठानकाे साधारण सभा प्रतिष्ठानका अध्यक्ष तुलसी भन्डारिकाे अध्यक्षतामा बसि बिभिन्न निर्णयहरु गरेकाे छ ।
नेपाल पत्रकार महासङ्घ पर्साका सस्थापक अध्यक्ष तथा प्रतिष्ठानका बरिष्ठ सल्लाहकार शङ्कर खतिवडाको प्रमुख आतिथ्यमा भएको साधारण सभाले प्रतिष्ठानलाइ सशक्त बनाउने कानुनि प्रक्रिया पुरा गरेर सस्था नवीकरण गर्ने जिम्मेवारी सचिबालयका पदाधिकारी साहित सरोज खड्का लाई दिने बिबिध समस्याको कारण समयमा प्रदान गर्न नसकिएको स्व बिन्दु पाण्डे स्मृति महिला पत्रकारिता पुरस्कारलाई निरन्तरता दिने आगामी बैठकले प्रतिष्ठानकाे अधिबेशनको मिति तोक्ने लागएतको निर्णयहरु गरेको छ ।
स्व बिन्दु पाण्डे स्मर्ति प्रतिष्ठानका काेषाध्यक्ष प्रेम शराफले प्रतिष्ठानकाे तर्फबाट नगत पाच हजार रुपिया पत्रकार खानलाई अस्पतालमा पुगेर प्रदान गर्नुभएको थियो । प्रतिष्ठानका पदाधिकारिहरुबाट सङकलन गरिएको रकम थोरै भएपनि सो अबसरमा प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारी ,उपाध्यक्ष कबिता खड्का ,बिरिष्ठ सल्लाहकार शकर खतिवडा महिला नेतृ रम्भा मिश्रा प्रतिष्ठानका पदाधिकारिहरुकाे सहभागिता रहेकाे थियाे ।
सभामा सल्लाहकार शेषमन पण्डित ,मनाेज मिश्र ,सरोज खड्का महिला नेतृ रम्भा मिश्र ,उपाध्यक्ष कबिता खड्का , काषाध्यक्ष प्रेम शर्राफ लगाएतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।