वीरगंज २३ अशोज।
बिरगंज महानगर पालिका पछिल्लो समयमा भ्रष्टाचारको अखाडा बन्दै गएको छ । शिक्षा ,स्वास्थ्य , सामाजिक बिकास ,सरसफाइ ,नक्सा भ्रष्टाचारको अखाडा बनेको हो।
सबभन्दा बदनाम योजना शाखा रहेको छ । सम्पुर्ण काम ठेक्दार सङ्गको मिलोमतोमा हुने गरेको सोहि शाखाका एक जना कर्मचारीले बताएका छन । कमिसन बिना योजना शाकामा कुनैपनि काम हुदैन ।
अर्को भ्रष्टाचार हुने शाखा भनेको शिक्षा शाखा हो । शिक्षा शाखा प्रमुख अरबिन्द लाल कर्णले बिना कमिसनको कुनैपनि काम गर्दैनन । बिधयालयहरुका शिक्षक शिक्षाकाको सरुवा बडुवाका साथै शिक्षक कर्मचारिहरुको तलब भत्तामा समेत उनलाइ कमिसन चाहिन्छ । विध्यार्थीहरुको दिवा खाजा भत्ता देखि महानगर पालिका बाट प्राप्त हुने बिभिन्न अनुदान भौतिक पुर्वाधारको बिकास जस्ता कार्यमा पनि शाखा प्रमुख कर्णलाइ कमिसन चाहिन्छ ।
अर्को भ्रष्टाचारको अखाडा भनेको समाजिक बिकास शाखा हो । शाखा प्रमुख मुकेश गुप्ता छन सो शाखाप्रति धेरैको ध्यान गएको छैन सो शाखाले जतिपनि महानगर क्षेत्रमा सामाजिक सुधारको काम गर्छ त्याहाका सामाजिक सङघ सस्थाहरु मार्फत काम गर्छ शाखा प्रमुख मुकेश गुप्ताले एउटा नियम बनाएका छन सामाजिक सङघ सस्थाले कार्यक्रम माग गर्दा ३० प्रतिशत अग्रिम कमिसन बुझाउनु पर्छ त्यसमाथि थप वार्गेनिङ्ग पनि हुने गर्दछ जस्ले जति बढि कमिसन दिने उसैलाई कार्यक्रम दिने गरेका छन ।
देश
प्रदेश २
समाज
हेडलाइन
वीरगंज महानगर पालिका भ्रष्टाचारको अखाडा बन्दै
- २३ आश्विन २०८०, मंगलवार
- 352 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार