September 9, 2026
Parsa, Nepal

प्रदेश २

देश प्रदेश २ राजनिती हेडलाइन

सन्त नेता एंव पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईकाे १०० ओैं जन्मजयन्ति वीरगन्जमा मनाइयाे

वीरगन्ज ८ पुष। सन्त नेता एंव पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई किशुन जीकाे १०० ओैं जन्मजयन्तिकाे अवसरमा वीरगन्जमा नेपाली कांग्रेस क्षेत्रिय समितिले दीप प्रज्वलन कार्यक्रम गरेकाे छ। वीरगन्जको माईस्थानस्थित गहवामाई मन्दिर पार्कमा नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर २ काे क्षेत्रीय कार्य समिति पर्साले दीप प्रज्वलन कार्यक्रम गरेकाे हाे। कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कांग्रेस पर्साका सभापति एंव

Read More
प्रदेश २ समाज हेडलाइन

नारायणी अस्पताल बिकास समितिका अध्यक्ष धिरज कुमार गुप्तालाई जि पि कोइराला फाउन्डेसनद्वारा सम्मान

बिरगंज ०८ पुस । नारायणी अस्पताल बिकास समितिका नवनियुक्त अध्यक्ष धिरज कुमार गुप्तालाई स्व, जि पि कोइराला फाउन्डेसनले एक कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धिरज कुमार गुप्तालाई नारायणी अस्पताल बिकास समितिको अध्यक्ष पदमा चयन गरेको थियो । गुप्तालाई स्व , जि , पि , कोइराला फाउन्डेसनले सफल

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

बाराको सिम्रौनगढमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु, १० जना प्रहरी घाइते

बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरी र आन्दोलनरत कर्मचारीबीच झडप हुँदा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय सिम्रौनगढ-१ का २५ बर्षीय लक्ष्मी मुखिया बिन रहेका बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो । अर्का १ जना गम्भीर घाइते भएका छन् । मृतकको टाउकोमा गोली लागेको र घटनास्थलमै मृत्यु भएको

Read More
देश प्रदेश २ हेडलाइन

बिरगंज महानगर पालिकामा मेयर उप मेयर पक्ष बिच दोहोरो झडप ।

बिरगंज २६ मङ्सिर । बिरगंज महानगर पालिकामा मेयर र उप मेयर पक्षका कार्यक्रताहरु बिच दोहोरो झाडप भएको छ । प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष उप मेयर पक्षका कार्यक्रताहरुले कब्जा गर्न लाग्दा बिबाद भै दोहोरो झाडप भएको हो । मेयर राजेशमान सिहको नया कार्यकक्ष निर्माण भएपछि सिह नया कोठा सरेका थिए भने मेयर सिह बस्दै आएको कोठा

Read More
देश प्रदेश २ हेडलाइन

नेपाल आयल निगम ऋण मुक्त

नेपाल आयल निगम ऋण मुक्त भएको छ । करिब ५० अर्ब रुपैयाँ रहेको निगमले सबै ऋण चुक्ता गरेको हो । सरकारलाई बुधबार अन्तिम किस्ता बापतको ७० करोड रुपैयाँ बुझाएसँगै निगम ऋण मुक्त भएको हो । पेट्रोलियम पदार्थ खरिद बापतको २४ अर्ब रुपैयाँ यसअघि नै निगमले चुक्ता गरिसकेको थियो । पछिल्लो समय उसले नेपाल सरकारबाट ७

Read More
देश प्रदेश २ समाज हेडलाइन

नर्सिह मा बि मा भएको छुरा प्रहार प्रहरीद्वारा अभियुक्त पक्राउ

बिरगंज १२ मङ्सिर । बिरगंज महानगर पालिका वडा नम्बर १४ पिपरा स्थित नर्सिङ मा बि अगाडि वाइपास सडकमा विधार्थीमाथी भएको छुरा प्रहार घटनाको केही बेर मै दाेषिलाई प्रहरीले पक्रउ गरेकाे छ । दोषी विरुद्ध कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा अभिवाहकले किटानि जाहेरी समेत दर्ता गरेका छन । घटना बिवरण अनुसार मङ्सिर १२ गते

Read More
अर्थतन्त्र देश प्रदेश २ हेडलाइन

सशस्त्र प्रहरी द्वारा स्रोत नखुकेको दश लाख रकमसहित भारतिय नागरिक पक्राउ ।

बीरगंज १२ मङ्सिर । सशस्त्र प्रहरी बल नेपालले बीरगंज भन्सार एरिया बाट स्रोत नखुलेको दश लाख नेपाली रुपिया सहित भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पूर्वी चम्पारण रक्सौल  बस्ने बर्ष २३ को उमेश यादव रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले बताउनु भयो । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण बिरगंज

Read More
देश प्रदेश २ समाज हेडलाइन

छठ पर्वको दोस्रो दिन आज खरना

वीरगन्ज २ मंसिर ।  छठ पर्वको दोस्रो दिन आज खरना (रसियाव राेटि)काे विधि गरिँदैछ। सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेसको महान् चाड छठ पर्व विधिवत रुपमा शुक्रबारबाट शुरु भएको हो। कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइने छठपर्वको तराईमधेसमा यतिबेला अलग्गै रौनक छाएको छ। छठपर्व मनाउनेहरु पोखरी, नदी,

Read More
अर्थतन्त्र देश प्रदेश २ हेडलाइन

नक्कली नाेट काराेबारमा संलग्न दुई जना पक्राउ

वीरगन्ज,१मंसिरः वीरगन्जबाट  नेपाली नक्कली नोटको कारोवारमा संलग्न रहेका दुई जना युवकलाई पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिकाको वडा नंबर ८ स्थित सिटि मार्केटबाट एक हजार दरका नेपाली नक्कली नोट सहित पक्राउ परेका युवाहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । सिटी मार्केटमा समान खरिद गरी हजार दरका नक्कली नोट दिएको सुचना पसलेले दिएपछि

Read More
देश प्रदेश २ हेडलाइन

तराईमा छठ पर्व शुरु

बीरगञ्ज १ मंसिर। निष्ठा र कठोर ब्रत लिएर मनाइने हिन्दु धर्मावलम्बीहरुको साझा सांस्कृतीक प्रतिविम्बको चाड छठ पर्व शुक्रबार देखि विधिवत सुरु भएको छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाडका रुपमा रहेको छठ पव शुक्रवार बाट विधीवतरुपमा सुरु भएको हो । कात्तिक शुक्ल पक्षमा चार दिनसम्म मनाइने

Read More