June 6, 2026
Parsa, Nepal

प्रदेश २

देश प्रदेश २ समाज हेडलाइन

नागरिकता आन्दाेलनकाे स्वरुप फेरिदै । प्रहरी प्रशासनमाथि नागरिक समुहकाे आशंका बढदै ।

बीरगंज २४ माग । वीरगंजका मेयरलाई कारबाहीकाे माग गर्दै सचेत नागरिक समुहले जिल्ला प्रशासन कार्यालय पर्सामा धर्ना कार्यक्रम गरेका छन । किर्ते नागरिकता छानबिन गरिरहेको जिल्ला प्रहरी, जिल्ला प्रशासन कार्यालयले आलटाल गरिरहेको भन्दै सचेत नागरिक समाजले आज २ घण्टा दवाब स्वरुप जिल्ला प्रशासनकाे मुल गेट अगाडि धर्ना दिएका छन । किर्ते नागरिकतामा दोषी देखिएका मेयरलाई

Read More
देश प्रदेश २ हेडलाइन

जलेश्वरस्थित क्षमताभन्दा बढी कैदीबन्दी

जलेश्वर, माघ २३ गते । जिल्ला सदर मुकाम जलेश्वरस्थित कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् । जलेश्वर नगरपालिकाको वडा नं १ स्थित सो कारागारमा दुई सय कैदीबन्दी राख्ने क्षमता भएपनि छ सय दुई राखिएका छन् । जलेश्वर कारागार कार्यालय महोत्तरीका प्रवक्ता रवीनचन्द्र ठाकुरले कारागारभित्रका कैदीबन्दीमा विभिन्न समस्या उत्पन्न हुन थालेको बताए । विसं

Read More
देश प्रदेश २ हेडलाइन

कानुनकाे नजरमा सब बराबर गलत गर्ने मेयर पनि कानुनकाे फन्दामा पर्ने – पुर्व मन्त्रि गगन थापा

बिरगंज २० माघ । नेपाली काग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिकता किर्ते गर्ने सर्वसाधारणलाई जुन कानुन लागेर सजाय पाउछ मेयरलाइ पनि त्यहि कानुन अनुसार सजाय हुन्छ भन्नुभएकाे छ। महामन्त्री थापा ग्रासरुटमा बसोबास गर्ने आम नागरिकताका समस्याहरुलाइ बुझेर समाधानको प्रयासमा नेपाली काङ्ग्रेस समुदायमा अभियान सन्चालन गर्दै बिरगंज आइपुग्नु भएका बेला एक कार्यक्रममा बोल्नुहुदै सर्बसाधारणले नागरिकता किर्ते

Read More
देश प्रदेश २ हेडलाइन

वीरगंजका मेयरलाई कारबाहीकाे माग गर्दै मसाल जुलुस

वीरगंज । किर्ते नागरिकता छानबिन गरिरहेको जिल्ला प्रहरी, जिल्ला प्रशासन कार्यालयले आलटाल गरिरहेको भन्दै सचेत नागरिक समाजले मसाल जुलुस प्रदर्शन गरेका छन । मेयर सिंहलाई पक्राउ गरी कारबाही गर्नुपर्ने मागसहित सचेत नागरिक समाज वीरगंजले मसाल जुलुस निकालेको हो । किर्ते नागरिकतामा दोषी देखिएका मेयरलाई छानबिन गर्न नागरिक समाज वीरगंजले निरन्तर प्रदर्शन गर्दै आएको छ ।

Read More
देश प्रदेश २ समाज हेडलाइन

किर्ते नागरिकता मुद्दा प्रभावित पार्न नागरिक समाजको नाममा प्रर्दशन । मेयर सिहले आफ्ना पक्षका वडा अध्यक्षहरुलाई उचालेर प्रर्दशन गर्न लगाए ।

बिरगंज १८ माघ । बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिहले बिकास बिरोधिहरुले काम गर्न नदिएको भन्दै नागरिक समाजको नाममा बिरगंजमा प्रर्दशन गरिएको छ । केहि वडा अध्यक्षले भने किर्ते नागरिकता प्रकरण दबाउन मेयर सिहले प्रर्दशन गर्न लगाएको आरोप लागएका छन । अरुको छोरिलाइ किर्ते गरेर मेयर राजेशमान सिहले अफ्नो छोरी भनी जिल्ला प्रशासन कार्यालय पर्साबाट

Read More
देश प्रदेश २ समाज हेडलाइन

मेयर सिहकाे नक्कली बुवा प्रकरण – नागरिक समुहले निकाले विराेध स्वरुप सिटि जुलुस

वीरगंज १४ माघ । नक्कली छाेरी प्रकरणले नया माेड लिएकाे छ । प्रहरी प्रशासनले छानबिन प्रकृयामा हेलचक्रायाई गरेकाे भन्दै आज वीरगंजमा विराेध प्रदर्शन स्वरुप सिटि जुलुस निकालिएकाे छ । गत पुसमा नै बीरगञ्जका मेयर राजेशमान सिंहले आफू नक्कली बुवा बनि नागरिकता बनाएको भन्दै प्रहरीमा जाहेरी परेको थियाे l मेयर राजेशमान सिंहले झुटो विवरण पेश गरी

Read More
देश प्रदेश २ हेडलाइन

यातायात ब्यबस्था कार्यालय बिरगंजमा ब्यापक भ्रष्टाचार । प्रमुख रेग्मिले बिचौलिया मार्फत पैसा बुझ्ने गरेका छन ।

बीरगंज माघ । नारायणी यातायात ब्यबस्था कार्यालय बिरगंजको प्रमुख भएर उमेश रेग्मी आएपछि यातायात कार्यालय भ्रष्टाचारिहरुको अखडा बनेको छ । बिगतमा यातायात कार्यालय बिरगंजको सवारी शाखको प्रमुख भएको समयमा सरकारी कागजात किर्ते गरि सवारी दर्ता गर्दा गरेको भ्रष्टाचारको अख्तियर दुरुपयोग अनुशन्धान आयोगले छानबिन गरिरहेको छ । रेग्मिले बिचौलिया मार्फत रकम लिएर बिना परिक्षा बिना ट्रायल

Read More
देश प्रदेश २ समाज हेडलाइन

मेयर नागरिकता प्रकरण : नेपाली काग्रेसद्वारा प्रदर्शन

वीरगंज २९ पुष । मेयर राजेशमान सिंहले नक्कली छोरी भनी नागरिकताका लागि सिफारिस दिएको भन्दै वीरगंजमा नेपाली काग्रेस क्षेत्र नं २ले वीरगंज महानगरपालिका वडा नं ३ को कार्यालय परिसरमा आइतबार नाराबाजी गर्दै घेराउ गरेका छन । नक्कली बाबु बनेको वडाका प्रतिनिधिलाई थाहा हुँदाहुँदै पनि जानाजान सिफारिस दिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । मेयर राजेशमान

Read More
देश प्रदेश २ हेडलाइन

डाक्टर चाैरसिया `राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट पुरस्कृत

वीरगन्ज,२८पुष। वीरगन्जकी वरिष्ठ स्त्री तथा प्रसूति राेग विशेषज्ञ डाक्टर निलम चाैरसिया `राष्ट्रिय हेल्थ अवार्ड ´बाट पुरस्कृत भएकी छन् । वीरगन्जको सीता अस्पतालकी सञ्चालिका समेत डाक्टर चाैरसिया `राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट पुरस्कृत भएकी हुन् ।शनिबार चितवनकाे भरतपुरमा स्वास्थ्य दर्पणद्वारा आयाेजित कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य शंशाक काेइरालाले उक्त अवार्ड डाक्टर

Read More
देश प्रदेश २ हेडलाइन

मेयर राजेशमान सिहले बैंकमा बुझाएको पारिवारिक विवरण मा छोरी रुबिना श्रेष्ठको नाम खै ?

बिरगंज २६ पुस। नागरिकता कान्डले बिबादित भएका बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिहले बैकबाट ऋण लिदा बुझाएको परिवारिक विवरणमा छोरी बनाएर नागरिकता बनाइ दिएको रुबिना श्रेष्ठको नाम उल्लेख छैन । मेयर सिहले सन २०१८ /१०/१२ मा लक्ष्मि बैंकबाट ऋण लिनको लागी आफ्नाे पारिवारिक विवरण बुझएका थिए । बैंकमा बुझाएको विवरणमा हजुरबुबा भक्तमान सिह श्रेष्ठकाे नाति

Read More