बिरगंज १४ चैत ।
बिरगंजका युवा राजनेता महम्मद सहाबुदिनलाई फसाउन उनको श्रीमति नजमा खातुनलाइ मोहोरा बनाइएको खुलासा भएको छ ।
जिल्ला बारा कलैया उप महानगर पालिका ०३ निवासी दिपु प्रसाद गुप्ताले बिरगन्ज ३ निवासी महम्मद सहाबुदिनको श्रीमति नजमा बेगमको विरुद्ध जिल्ला अदालत बारामा लेनदेन सम्बन्धी मुद्दा हालेका थिए । सो मुद्दामा प्रतिबादि नजमा बेगमले अदालतको आदेश बमोजिम मिति २०८०/११/०४ गते २१लाख धराैटि वापत रकम जम्मा गरेकि थिइन तर याहा अदालत समेतलाई गुम्राह गरेर मिति २०/१२ /०१ मा विपक्षीले नजमा बेगमको नाममा पक्राउ पुर्जी जारी गर्न लगायो । पक्राउ पुर्जी लिएर प्रहरी नजमाको घरमा पुग्दा नजमाले आफुले अदालतको बिगो अनुसार धरौटी बुझाएको पुर्जी देखाएपछि प्रहरी खालिहात फर्कन परेको थियो । विपक्षका मनिसहरु नजमालाइ प्रहरीले पक्राउ गर्छ भनेर घर अगाडी क्यामेरा सोझ्याएर बसेका थिए जब प्रहरी खालिहात फर्कियो त्यसपछि उनिहरु मैदान छोडेर भग्नु पर्यो । मुख्य बिषय भनेको महम्मद सहाबुदिन लगायतका ब्यक्तिहरुले बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिह विरुद्ध सरकारी कागज किर्ते गरि अर्काको छोरिलाइ आफ्नो छोरी भनेर नागरिकता दिलाएको मुद्दा जिल्ला प्रशासन , जिल्ला प्रहरी , अख्तियर ,गृहमन्त्रालय ,प्रधानमन्त्रीको कार्यालय , निर्वाचन आयोग र सतर्कता केन्द्रमा समेत कार्वाहीको माग गर्दै मुद्दा हालेका छन सोही मुद्दा वापत दुस्मनि साध्नको लागी मेयर सिहले अदालत समेतलाइ गुम्राह गरेर निर्दोष र छलकपट सङ्ग कुनै सरोकार नभएको श्रीमती नजमा बेगमलाइ फसाउने प्रयास गरेका थिए र असफल पनि भए। लेनदेन मुद्दामा फसाउन खोजेपनि सफल भने हुन सकेनन् किर्ते गरेकाे आराेप लागेका वीरगंज महानगरका मेयर सिह ।
Related Post
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार