वीरगंज २८ चैत ।
उप-प्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने बिहीवार बीरगंज आउदै छन । बीरगंजमा पार्टी कार्यक्रताहरु सङ्ग छलफल गर्नुका साथै मेयर सिहको किर्ते नागरिकता प्रकरण सम्बन्धमा पनि सर्बदलिय टाेली सगं पनि बिशेष कुराकानी हुने बताइएको छ ।
मधेस प्रदेशका जिल्लाहरुका सुरक्षा अधिकारीहरुलाई बिशेष निर्देशन दिन र याहाको सुरक्षाको बस्तु स्थिति बुझ्न जनकपुर आउनु भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने बिहीवार बिहान बीरगंज आउदै छन बीरगंजको छोटाे बसाइको क्रममा गृहमन्त्री लामिछानेले आफ्नो पार्टीका कार्यक्रतासङ्ग भेटघाट गर्नु हुनेछ भने बीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहले अर्काको छोरीलाइ आफ्नो छोरी बनाएर किर्ते काम गरि नागरिकता दिलाएको बिषयमा वीरगंजमा विगत तीन महिना देखिसंघर्षरत रहेकाे सर्बदलिय टाेलि सित बिशेष छलफल गर्ने र रानीघाट स्थित अतिक्रमण भएको जग्गाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । बिषेश गरि मेयर सिहको किर्ते नागरिकता प्रकरणको बिषयमा गम्भिर छलफल हुने बुझिएको छ ।
देश
प्रदेश २
समाज
हेडलाइन
उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने बीरगंज आउदै मेयर सिहको किर्ते नागरिकताको बिषयमा पनि छलफल हुने ।
- २८ चैत्र २०८०, बुधबार
- 338 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
हिन्दू–मुस्लिम सद्भावको सन्देश फैलाउँदै कांग्रेस नेता साहबुद्दिन, शक्तिपीठदेखि मन्दिरसम्म
४ कार्तिक २०८३, मंगलवार
प्रदेश २, विविध, हेडलाइन
SIP कागजमै सीमित नराख्न जोड, विद्यालय सुधारका लागि सरोकारवालाबीच
२२ आश्विन २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार