“मत भावनाले होइन, विवेकले हालौँ — घण्टीले नेपालमा ठूलो दुर्घटना निम्त्याउन सक्छ” :नेकपा उम्मेदवार अजय चौरसिया
पर्सा १२ माघ । नेकपा पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार तथा चार्टर्ड एकाउन्टेन्ट अजय चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र ‘घण्टी’ चुनाव चिह्नप्रति गम्भीर चेतावनी दिएका छन्। आफ्नो चुनावी अभियान अन्तर्गत गरिएको सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै चौरसियाले भने, “मत भावनामा होइन, विवेकमा आधारित हुनुपर्छ। घण्टीले देशलाई गलत दिशातर्फ लैजान सक्छ। नेपालले प्रयोगको राजनीति