उधोग सघंका अध्यक्ष हुदा सिमावर्ती व्यापार समस्यामा मौनता? उम्मेदवार बनेपछि आश्वासनको वर्षा
वीरगंज २ फागुन । पर्सा क्षेत्र नम्बर २ बाट जसपा नेपालका उम्मेदवार बनेका अशोक कुमार टेमानि यतिबेला चुनावी अभियानमा व्यस्त छन्। उनी एक कुशल व्यापारी मात्र होइन, Birgunj Chamber of Commerce & Industries जस्ता प्रतिष्ठित संस्थाको नेतृत्व गरिसकेका व्यक्तिका रूपमा चिनिन्छन्। तर, यतिबेला क्षेत्रका केही उद्योगी तथा साना व्यापारीहरूबाट उनीप्रति गुनासो उठ्न थालेको छ। विशेषगरी