पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व मन्त्री रमेश रिजाल पराजित
वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्यले प्रभावशाली जित हासिल गरेका छन्। शनिवार राति पोखरियास्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना माध्यमिक विद्यालयमा सम्पन्न अन्तिम मतगणनाअनुसार शाक्य २८ हजार ६०६ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। शाक्यले नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व उद्योग मन्त्री रमेश रिजाललाई १५