वि.पि कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा वृक्षारोपण
वीरगन्ज, साउन । नेपालकाे प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेसर प्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा शनिबार कांग्रेस पर्साले जिल्लाभरमा वृक्षारोपण कार्यक्रम गरेको छ । स्मृति दिवसकाे अवसरमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३ र ४ मा पनि कांग्रेसको वडा कार्र्यसमितिको आयोजनामा वृक्षारोपण गरिएको छ । वडा नम्बर ३ मा