खाने पानीको समस्या हटाउन महानगरमा नेपाली कांग्रेसकाे ज्ञापज पत्र
वीरगंज श्रावण । लामो समयको खडेरी पछि वीरगञ्जमा खानेपानिको समस्या विक्राल बन्दै गएकाे छ। खानेपानीको मुहान तथा चापाकलहरु सुक्दै गएपछि अहिले वीरगञ्जमा खानेपानीको समस्या बढेकाे छ । यसै विषयलाई लिएर नेपाली कांग्रेस पर्साले बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमलाई ध्ज्ञायानाकर्षण गर्दै ज्ञापन पत्र बुझाएका छन । नेपाली कांग्रेस पर्साका उप सभापति रामनारायणको