नागरिकता किर्ते प्रकरणको छानबिन थप पेचिलो बन्दै। मेयर सिह नैतिक धरातल गुमाउदै ।
वीरगंज २८ माघ । वीरगंजका मेयर राजेशमान सिहकाे नक्कली छाेरी नागरिकताले नया माेड लिएकाे छ । आफूसँग नाता कायम नै नभएकी युवतीलाई बुबा बनेर नागरिकता दिलाएका सिंहले गृह मन्त्रालयको छानबिन समितिसँग शनिबार आफूले बहुविवाह गरेको ब्यान दिए । शनिबार गृह मन्त्रालयकाे छानबिन टाेलीले मेयर सिहसंग लिएकाे ब्यानमा सिहले रुविना श्रेष्ठ भनिने रुबिना भट्टराई आफ्नाे छाेरी