October 28, 2026
Parsa, Nepal

समाज

देश समाज हेडलाइन

प्रहरी हुं भन्दै नक्कली प्रहरी पक्राउ

वीरगन्ज १५ मंसिर । प्रहरी हुं भन्दै व्यापारीसँग पैसा उठाइरहेको अवस्थामा पर्सा प्रहरीले एकजना नक्कली प्रहरीलाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–२३ हरपतगन्जमा व्यापारीसँग महिनावारी रकम उठाइरहेको सूचनाको आधारमा प्रहरीले गोविन्द महतो कोइरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार बाराको आदर्शकोतवाल गाउँपालिका– ८ लक्ष्मीटोल निवासी कोइरीले विगत

Read More
देश समाज हेडलाइन

महानगरपालिकाे लाम्खुट्टे मार्ने औषधि छर्ने कर्मचारीकाे बदमासी ।

बिरगंज १४ मङ्सिर । गएराति चलि रहेकाे विहे भाेजमा लामखुट्टे मार्ने ओषधि छरेपछि विवाद उत्पन्न भएकाे छ । बिरगंज महानगर पालिका वडा ३ छपकैयाको नुरेनबि ठकुराईकाे घरमा बिवाह भोज चलिरहेको समयमा लाम्खुट्टे मार्ने औषधि बिषाधि छर्केर बदमासी गरेकाे भन्दै स्थानीयले महानगरको कर्मचारी माथी कुटपिट गरेका छ्न । नुरेनबि ठकुराई वीरगंज महानगर प्रमुख राजेशमान सिहका टाेलवासि

Read More
देश प्रदेश २ समाज हेडलाइन

नर्सिह मा बि मा भएको छुरा प्रहार प्रहरीद्वारा अभियुक्त पक्राउ

बिरगंज १२ मङ्सिर । बिरगंज महानगर पालिका वडा नम्बर १४ पिपरा स्थित नर्सिङ मा बि अगाडि वाइपास सडकमा विधार्थीमाथी भएको छुरा प्रहार घटनाको केही बेर मै दाेषिलाई प्रहरीले पक्रउ गरेकाे छ । दोषी विरुद्ध कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा अभिवाहकले किटानि जाहेरी समेत दर्ता गरेका छन । घटना बिवरण अनुसार मङ्सिर १२ गते

Read More
देश प्रदेश २ समाज हेडलाइन

छठ पर्वको दोस्रो दिन आज खरना

वीरगन्ज २ मंसिर ।  छठ पर्वको दोस्रो दिन आज खरना (रसियाव राेटि)काे विधि गरिँदैछ। सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेसको महान् चाड छठ पर्व विधिवत रुपमा शुक्रबारबाट शुरु भएको हो। कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइने छठपर्वको तराईमधेसमा यतिबेला अलग्गै रौनक छाएको छ। छठपर्व मनाउनेहरु पोखरी, नदी,

Read More
देश समाज हेडलाइन

निकुञ्जका सुरक्षा निकाय भन्दा तस्कर बलिया ।। सैनिक पाेष्ट नजिक मारे दुई गैडा

वीरगंज १ मंसिर, । कात्तिक २२ गते चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चाडपर्वमा हुन सक्ने चोरी सिकारी रोक्न कडा सुरक्षा व्यवस्था मिलाएको दावी गरे । प्रमुख संरक्षण अधिकृत पुनले सञ्चारमाध्यममा चाडपर्व लक्षित कडा सुरक्षा योजना लागु गरेको बताइरहँदाको बखत निकुञ्जभित्र तस्करहरुले गैंडालाई धराप थापेर मारेको पुष्टि भएको छ । अझै गम्भीर

Read More
देश प्रदेश २ समाज हेडलाइन

बलात्कार गरेको आरोपमा झाँक्री विष्णु पक्राउ

धनुषा १५ कातिक । धनुषामा बलात्कार गरेको आरोपमा एक झाँक्री (धामी) पक्राउ परेका छन् । झारफूक तथा भूत भगाउने निहुँमा ती महिलालाई धामीले बलात्कार गरेको आरोप छ । दशैंमा अष्टमी तिथिका दिन धनुषाको औरही नगरपालिका – १ पौडेश्वरका एक इन्जिनियरकी पत्नीलाई झारफुकको नाममा बलात्कार गरेको आरोपमा धनुषाको सबैला नगरपालिका वडा नं. ११ अमरखन्नाका धामी विष्णु

Read More
देश प्रदेश २ समाज हेडलाइन

दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा स्थानीय र प्रहरीबीच झडप

जनकपुरधाम ८ कार्तिक। सर्लाहीको सदरमुकाम मलंगवामा बुधबार दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ ।झडपमा परेर दुईजना प्रहरी घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपेन्द्र पजियार थारले जानकारी दिए । उनका अनुसार अवस्था नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको छ । मलंगवाको जिविस चोकमा गरिएको दुर्गा

Read More
देश समाज हेडलाइन

भारतिय खालिस्थानि आतंकबादी सिह नेपालमा सुरक्षित दोहोरो नागरिता लिएर टयाङकर ब्यबसाय गरेर बसेकाे खुलासा ।

बिरगंज २८ अशोज। भारतको जम्मु कास्मिर राज्यका ठगी धन्दामा सङ्लग्न रहेका खालिस्थानि आतंकबादी अमरजित सिह नेपालमा पहिचान बदलेर नागरिता लिएर ब्यबसाय गरि बस्दै आएको सनसनी खेज समाचार प्राप्त हुन आएको छ । पंजाबलाइ छुट्टै देश बनाउन पृथक्ताबादि सशस्त्र संघर्ष गर्दै आएको खालिस्थानि सङ्गठन जम्मु कास्मिरको नानक नगर निवासि गुरुबचन सिहका छोरा अमरजित सिह ठगी धन्दामा

Read More
देश प्रदेश २ समाज हेडलाइन

वीरगंज महानगर पालिका भ्रष्टाचारको अखाडा बन्दै

वीरगंज २३ अशोज। बिरगंज महानगर पालिका पछिल्लो समयमा भ्रष्टाचारको अखाडा बन्दै गएको छ । शिक्षा ,स्वास्थ्य , सामाजिक बिकास ,सरसफाइ ,नक्सा भ्रष्टाचारको अखाडा बनेको हो। सबभन्दा बदनाम योजना शाखा रहेको छ । सम्पुर्ण काम ठेक्दार सङ्गको मिलोमतोमा हुने गरेको सोहि शाखाका एक जना कर्मचारीले बताएका छन । कमिसन बिना योजना शाकामा कुनैपनि काम हुदैन ।

Read More
देश प्रदेश २ समाज हेडलाइन

वीरगन्ज बाल सुधार गृहबाट दुई जना किशाेर फरार

वीरगन्ज,१२असाेज । वीरगन्ज बाल सुधार गृहबाट दुई जना किशाेर फरार भएका छन् ।वीरगन्ज ४वीर्तास्थित बाल सुधार गृहबाट शुक्रबार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएकाे सुधारगृह प्रमुख टिकाकृष्ण काफ्लेले बताए । सुधार गृहमा कुल १२६ जना बालक र किशाेर रहेकाेमा शुक्रबार

Read More