परवानीपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
परवानीपुर, २० असार । बाराको परवानीपुर गाउँपालिकाको आयोजनामा र सहयोगी नेपालको संयोजनमा सोमबार (२० गते) परवानीपुर बजारमा सार्वजनिक सुनुवाई कार्यक्रम शौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। परवानीपुर गाउँपालिका वडा नं.-३ का वडा अध्यक्ष इब्राहिम मिया धोवीको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मिको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। सार्वजनिक सुनुवाई कार्यक्रममा परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय