June 6, 2026
Parsa, Nepal

समाज

देश समाज हेडलाइन

पोखरीया नगरपालिकाका अधिकृत श्रीवास्तव द्वारा भ्रष्टाचार गरेको प्रमाण देखाउन पत्रकारलाई चुनौती

वीरगंज पुष । राहुल गुप्ता पर्सा जिल्लाको पोखरीया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले केही दिन देखि आइ रहेको समाचार प्रति चासो लिदै आफू प्रति लेखिएको भ्रामक समाचारमा अलिकति पनि सत्याता नरहेको बताएका छन। मेरो ब्यक्तिगत जीवनलाई लिएर भ्रामक समाचार लेखेका पत्रकारले दण्डहीन अपराध गरेको उनले बताए । त्यस्तै बिना प्रमाण कसैलाइ भ्रष्ट

Read More
देश समाज हेडलाइन

क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदै

वीरगन्ज ९ पुष । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु मसिको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन्। दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव

Read More
प्रदेश २ समाज हेडलाइन

नारायणी अस्पताल बिकास समितिका अध्यक्ष धिरज कुमार गुप्तालाई जि पि कोइराला फाउन्डेसनद्वारा सम्मान

बिरगंज ०८ पुस । नारायणी अस्पताल बिकास समितिका नवनियुक्त अध्यक्ष धिरज कुमार गुप्तालाई स्व, जि पि कोइराला फाउन्डेसनले एक कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धिरज कुमार गुप्तालाई नारायणी अस्पताल बिकास समितिको अध्यक्ष पदमा चयन गरेको थियो । गुप्तालाई स्व , जि , पि , कोइराला फाउन्डेसनले सफल

Read More
देश समाज हेडलाइन

सचिवालयले तथ्य प्रमाणविना झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिवालयले तथ्य प्रमाणविना झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ । केहीदिन अघि प्रधानमन्त्री र स्वकीय सचिवको नाम एनसेल प्रकरणमा मुछेर दुस्प्रचार गरेकामा पनि सचिवालयले आपत्ति जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री र सचिवालयमाथि लगाइएका त्यस्ता आरोपको पुष्टि गर्न चुनौतीसमेत दिनुभएको छ । यसै

Read More
देश समाज हेडलाइन

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ

वीरगंज १८ मसिर । नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा रामेछापका २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाका ३३ वर्षीय गोपाल थापा, सिन्धुलीका

Read More
देश समाज हेडलाइन

प्रहरी हुं भन्दै नक्कली प्रहरी पक्राउ

वीरगन्ज १५ मंसिर । प्रहरी हुं भन्दै व्यापारीसँग पैसा उठाइरहेको अवस्थामा पर्सा प्रहरीले एकजना नक्कली प्रहरीलाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–२३ हरपतगन्जमा व्यापारीसँग महिनावारी रकम उठाइरहेको सूचनाको आधारमा प्रहरीले गोविन्द महतो कोइरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार बाराको आदर्शकोतवाल गाउँपालिका– ८ लक्ष्मीटोल निवासी कोइरीले विगत

Read More
देश समाज हेडलाइन

महानगरपालिकाे लाम्खुट्टे मार्ने औषधि छर्ने कर्मचारीकाे बदमासी ।

बिरगंज १४ मङ्सिर । गएराति चलि रहेकाे विहे भाेजमा लामखुट्टे मार्ने ओषधि छरेपछि विवाद उत्पन्न भएकाे छ । बिरगंज महानगर पालिका वडा ३ छपकैयाको नुरेनबि ठकुराईकाे घरमा बिवाह भोज चलिरहेको समयमा लाम्खुट्टे मार्ने औषधि बिषाधि छर्केर बदमासी गरेकाे भन्दै स्थानीयले महानगरको कर्मचारी माथी कुटपिट गरेका छ्न । नुरेनबि ठकुराई वीरगंज महानगर प्रमुख राजेशमान सिहका टाेलवासि

Read More
देश प्रदेश २ समाज हेडलाइन

नर्सिह मा बि मा भएको छुरा प्रहार प्रहरीद्वारा अभियुक्त पक्राउ

बिरगंज १२ मङ्सिर । बिरगंज महानगर पालिका वडा नम्बर १४ पिपरा स्थित नर्सिङ मा बि अगाडि वाइपास सडकमा विधार्थीमाथी भएको छुरा प्रहार घटनाको केही बेर मै दाेषिलाई प्रहरीले पक्रउ गरेकाे छ । दोषी विरुद्ध कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा अभिवाहकले किटानि जाहेरी समेत दर्ता गरेका छन । घटना बिवरण अनुसार मङ्सिर १२ गते

Read More
देश प्रदेश २ समाज हेडलाइन

छठ पर्वको दोस्रो दिन आज खरना

वीरगन्ज २ मंसिर ।  छठ पर्वको दोस्रो दिन आज खरना (रसियाव राेटि)काे विधि गरिँदैछ। सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेसको महान् चाड छठ पर्व विधिवत रुपमा शुक्रबारबाट शुरु भएको हो। कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइने छठपर्वको तराईमधेसमा यतिबेला अलग्गै रौनक छाएको छ। छठपर्व मनाउनेहरु पोखरी, नदी,

Read More
देश समाज हेडलाइन

निकुञ्जका सुरक्षा निकाय भन्दा तस्कर बलिया ।। सैनिक पाेष्ट नजिक मारे दुई गैडा

वीरगंज १ मंसिर, । कात्तिक २२ गते चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चाडपर्वमा हुन सक्ने चोरी सिकारी रोक्न कडा सुरक्षा व्यवस्था मिलाएको दावी गरे । प्रमुख संरक्षण अधिकृत पुनले सञ्चारमाध्यममा चाडपर्व लक्षित कडा सुरक्षा योजना लागु गरेको बताइरहँदाको बखत निकुञ्जभित्र तस्करहरुले गैंडालाई धराप थापेर मारेको पुष्टि भएको छ । अझै गम्भीर

Read More