वीरगंज पुष ।
राहुल गुप्ता
पर्सा जिल्लाको पोखरीया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले केही दिन देखि आइ रहेको समाचार प्रति चासो लिदै आफू प्रति लेखिएको भ्रामक समाचारमा अलिकति पनि सत्याता नरहेको बताएका छन। मेरो ब्यक्तिगत जीवनलाई लिएर भ्रामक समाचार लेखेका पत्रकारले दण्डहीन अपराध गरेको उनले बताए ।
त्यस्तै बिना प्रमाण कसैलाइ भ्रष्ट भन्नू कानुनी अपराध रहेको उनले बताए।आफू पोखरीया नगरपालिकाको प्रमुख रहेको नाताले यस पोखरीया नगरपालिका बारे जुन समाचार लेखिएको छ त्यस प्रती ध्यानाकर्षण भएको र त्यस्तो कुनै पनि भ्रष्टाचार,कुनै पनि अनियमियता जोडेर जुन आरोप लगाइएको छ त्यो आरोप सिद्ध गरेर देखाउन उनले चुनौती समेत दिएका छन ।
त्यस्तै उनले आफूलाई अनुभव बिहिन भनेको प्रति बोल्दै नेपाल सरकारले मलाई मेरो क्षमता र योग्यता देखेर यस नगरपालिकाको अधिकृत बनाएको हो। मेरो क्षमता र अनुभवलाई जाच्न चानेले म संग प्रत्यक्ष रुपमा बसेर कुरा गर्न उनले आह्वान समेत गरे ।
त्यस्तै उनले आफू प्रती लेखिएको गलत समाचारले मेरो परिवार र समाजमा मेरो मान मर्दन प्रति ठेस लागेको बताए।कार्यालय समय पछि मेरो आफ्नो व्यक्तिगत जिवन सुरु हुने र मेरो व्यक्तिगत कुराहरु संग जोडिएर झुठो समाचार बनाएर बारगेनिङ गर्न खोज्ने यस्ता पत्रकार र उनको संस्थालाई कार्यवाहिको घेरामा लैजाने बताएका छन । आफू आए देखि नै पोखरिया नगरपालिकाको काम कार्वाही पार्दर्शित रुपमा हुँदै आएको छ ।
मेरो चरीत्र हत्या गर्ने पत्रकारलाई आफू अदालत मुद्दा गर्ने र हरेक कानुनी प्रक्रिया अपनाएर सजायको माग गर्ने बताए।
देश
समाज
हेडलाइन
पोखरीया नगरपालिकाका अधिकृत श्रीवास्तव द्वारा भ्रष्टाचार गरेको प्रमाण देखाउन पत्रकारलाई चुनौती
- २४ पुष २०८०, मंगलवार
- 397 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार