April 16, 2026
Parsa, Nepal

देश

देश हेडलाइन

आजदेखि नयाँ नोट साँट्न शुरु

वीरगंज २९ असाेज । आजबाट नयाँ नोट साट्न शुरु भएको छ। नेपाल राष्ट्र बैंकले दशैं, तिहारलगायत चाडबाडका लागि लक्षित गरेर नयाँ नोट सहटी सुविधा दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यका भित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकहरुका शाखामा

Read More
देश हेडलाइन

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का

बैतडी, २९ असोज । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज विहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएकोे जानकारी दिए । भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त

Read More
देश समाज हेडलाइन

भारतिय खालिस्थानि आतंकबादी सिह नेपालमा सुरक्षित दोहोरो नागरिता लिएर टयाङकर ब्यबसाय गरेर बसेकाे खुलासा ।

बिरगंज २८ अशोज। भारतको जम्मु कास्मिर राज्यका ठगी धन्दामा सङ्लग्न रहेका खालिस्थानि आतंकबादी अमरजित सिह नेपालमा पहिचान बदलेर नागरिता लिएर ब्यबसाय गरि बस्दै आएको सनसनी खेज समाचार प्राप्त हुन आएको छ । पंजाबलाइ छुट्टै देश बनाउन पृथक्ताबादि सशस्त्र संघर्ष गर्दै आएको खालिस्थानि सङ्गठन जम्मु कास्मिरको नानक नगर निवासि गुरुबचन सिहका छोरा अमरजित सिह ठगी धन्दामा

Read More
देश हेडलाइन

भारतिय कख्यात अपराधि सिह नेपालमा

वीरगंज २७ असाेज । इरफान अली नेपालसंग खुल्ला सिमानाका भएकाे फाइदा उठाउदै भारतिय कुख्यात अपराधिहरु नेपालमा लुकिछिपि पहिचान परिवर्तन गरि बस्ने गरेका छन । भारतकाे जम्मु कस्मिरका कुख्यात अपराधि अमरजित सिह (साैकि) नेपालमा बस्दै आएकाे प्रमाण फेला परेकाे छ । भारतकाे जम्मु कस्मिरकाे नानक नगरका इन्टरपाेलकाे सुचिमा रहेका माेस्ट वाण्टेड कुख्यात अपराधि अमरजित सिह (साैकि)नेपालमा

Read More
देश हेडलाइन

नेपाल वायु सेवा निगमको जाहज आजै राती ११ बजे इजरायल पठाउने तयारी

काठमाडौं,२४ असोज । गत शनिबार इजरायलमा प्यालेस्टाइनी बिद्रोही समूह हमासको आक्रमणपछि द्धन्द्धग्रस्त क्षेत्रका नेपाललाई उद्धार गर्न नेपालबाट आजै जाहज पठाइने भएको छ। नेपाल वायु सेवा निगमको जाहज आजै राती ११ बजे इजरायल पठाउने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई

Read More
देश विविध हेडलाइन

इजरायलमा विद्यार्थी मारिएपछि शोकमा सुदूरपश्चिम

बेदकोट (कञ्चनपुर), २३ असोज । इजरायलमा भएको हमास समूहको आतङ्ककारी हमलामा सुदूरपश्चिमका सात विद्यार्थी मारिएपछि यतिबेला पीडित परिवार शोकमा डुबेका छन् । आतङ्ककारी हमलामा दस नेपाली विद्यार्थी मारिएपछि मङ्गलबार सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा ज्यान गुमाउनेमध्ये धेरै सुदूरपश्चिमका छन् । सिक्दै कमाउन एक महिनाअघि इजरायल गएका दार्चुला, बझाङ, डोटी र कैलाली जिल्लाका

Read More
अर्थतन्त्र देश हेडलाइन

टेलिभिजनमा लुकाएर ल्याइएको सुनसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले बताए । उनका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौँ आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । पाण्डेका अनुसार

Read More
देश प्रदेश २ समाज हेडलाइन

वीरगंज महानगर पालिका भ्रष्टाचारको अखाडा बन्दै

वीरगंज २३ अशोज। बिरगंज महानगर पालिका पछिल्लो समयमा भ्रष्टाचारको अखाडा बन्दै गएको छ । शिक्षा ,स्वास्थ्य , सामाजिक बिकास ,सरसफाइ ,नक्सा भ्रष्टाचारको अखाडा बनेको हो। सबभन्दा बदनाम योजना शाखा रहेको छ । सम्पुर्ण काम ठेक्दार सङ्गको मिलोमतोमा हुने गरेको सोहि शाखाका एक जना कर्मचारीले बताएका छन । कमिसन बिना योजना शाकामा कुनैपनि काम हुदैन ।

Read More
देश प्रदेश २ समाज हेडलाइन

वीरगन्ज बाल सुधार गृहबाट दुई जना किशाेर फरार

वीरगन्ज,१२असाेज । वीरगन्ज बाल सुधार गृहबाट दुई जना किशाेर फरार भएका छन् ।वीरगन्ज ४वीर्तास्थित बाल सुधार गृहबाट शुक्रबार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएकाे सुधारगृह प्रमुख टिकाकृष्ण काफ्लेले बताए । सुधार गृहमा कुल १२६ जना बालक र किशाेर रहेकाेमा शुक्रबार

Read More
देश स्वास्थ्य हेडलाइन

चिकित्सक संघद्वारा आन्दाेलनकाे घाेषना । आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द

वीरगंज ३० भदाै । चिकत्सकहरु माथि भएकाे संघातिक आक्रमणकाे विराेध स्वरुप नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। शनिबार साँझ संघले एक विज्ञप्ति जारी गर्दै आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको हो। गत बुधबार हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत

Read More