April 16, 2026
Parsa, Nepal
देश हेडलाइन

जाजरकोटको रामिडाँडामा अर्को शक्तिशाली परकम्प

जाजरकोट- जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि अर्को परकम्प गएको छ । आज अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको स्थानीयले जनाएका छन् ।

News courtsy

Leave a Reply

Your email address will not be published. Required fields are marked *