६० किलो सुन प्रकरणमा बारा सुन चादि ब्यबसयि संघका अध्यक्ष शिव कुमार सर्राफ पक्राउ परेपछि ब्यसायिहरु त्रसित
बिरगंज २२ भदौ । राजश्व छलिको ६० किलो सुन पक्राउ प्रकरणमा सुन चादि ब्यबसायि संघ बारा कलैयाका अध्यक्ष शिव कुमार सर्राफलाइ नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सि आइ बि ले पक्राउ गरेपछि पर्सा ,बारा रौतहटका सुन चादि ब्यापारीहरु त्रसित भएका छन । तस्करीको सुन प्रकरणमा आफ्नो पनि नाम मुछिने डरले कोहि ब्यापारी भारत भगेका छन