June 6, 2026
Parsa, Nepal

हेडलाइन

देश विविध हेडलाइन

इजरायलमा विद्यार्थी मारिएपछि शोकमा सुदूरपश्चिम

बेदकोट (कञ्चनपुर), २३ असोज । इजरायलमा भएको हमास समूहको आतङ्ककारी हमलामा सुदूरपश्चिमका सात विद्यार्थी मारिएपछि यतिबेला पीडित परिवार शोकमा डुबेका छन् । आतङ्ककारी हमलामा दस नेपाली विद्यार्थी मारिएपछि मङ्गलबार सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा ज्यान गुमाउनेमध्ये धेरै सुदूरपश्चिमका छन् । सिक्दै कमाउन एक महिनाअघि इजरायल गएका दार्चुला, बझाङ, डोटी र कैलाली जिल्लाका

Read More
विविध हेडलाइन

ज्यान मार्ने धम्कीपछि शाहरुखलाई मुम्बई प्रहरीबाट ‘वाई प्लस’को सुरक्षा

काठमाडौं । बलिउड स्टार शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको छ । उनको फिल्म ‘पठान’ र ‘जवान’ को सफलताबाट असन्तुष्ट केही व्यक्तिले शाहरुखलाई मार्ने धम्की दिएको मुम्बई पुलिसलाई उध्दृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । यसैलाई ध्यानमा राख्दै मुम्बई प्रहरीले शाहरुखलाई ‘वाई प्लस’ श्रेणीको सुरक्षा दिएको छ । यो श्रेणीको सुरक्षा अन्तर्गत, ६ व्यक्तिगत सुरक्षा

Read More
अर्थतन्त्र देश हेडलाइन

टेलिभिजनमा लुकाएर ल्याइएको सुनसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले बताए । उनका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौँ आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । पाण्डेका अनुसार

Read More
देश प्रदेश २ समाज हेडलाइन

वीरगंज महानगर पालिका भ्रष्टाचारको अखाडा बन्दै

वीरगंज २३ अशोज। बिरगंज महानगर पालिका पछिल्लो समयमा भ्रष्टाचारको अखाडा बन्दै गएको छ । शिक्षा ,स्वास्थ्य , सामाजिक बिकास ,सरसफाइ ,नक्सा भ्रष्टाचारको अखाडा बनेको हो। सबभन्दा बदनाम योजना शाखा रहेको छ । सम्पुर्ण काम ठेक्दार सङ्गको मिलोमतोमा हुने गरेको सोहि शाखाका एक जना कर्मचारीले बताएका छन । कमिसन बिना योजना शाकामा कुनैपनि काम हुदैन ।

Read More
देश प्रदेश २ समाज हेडलाइन

वीरगन्ज बाल सुधार गृहबाट दुई जना किशाेर फरार

वीरगन्ज,१२असाेज । वीरगन्ज बाल सुधार गृहबाट दुई जना किशाेर फरार भएका छन् ।वीरगन्ज ४वीर्तास्थित बाल सुधार गृहबाट शुक्रबार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएकाे सुधारगृह प्रमुख टिकाकृष्ण काफ्लेले बताए । सुधार गृहमा कुल १२६ जना बालक र किशाेर रहेकाेमा शुक्रबार

Read More
प्रदेश २ हेडलाइन

स्व बिन्दु पान्डे स्मृति प्रतिष्ठानकाे साधारण सभा सम्पन्न । फोक्सो पीडित नेहाल खानलाई प्रतिष्ठान द्वारा आर्थिक सहयोग ।

बिरगंज ०६ असाेज। स्व बिन्दु पाण्डे स्मृति प्रतिष्ठानकाे साधारण सभा प्रतिष्ठानका अध्यक्ष तुलसी भन्डारिकाे अध्यक्षतामा बसि बिभिन्न निर्णयहरु गरेकाे छ । नेपाल पत्रकार महासङ्घ पर्साका सस्थापक अध्यक्ष तथा प्रतिष्ठानका बरिष्ठ सल्लाहकार शङ्कर खतिवडाको प्रमुख आतिथ्यमा भएको साधारण सभाले प्रतिष्ठानलाइ सशक्त बनाउने कानुनि प्रक्रिया पुरा गरेर सस्था नवीकरण गर्ने जिम्मेवारी सचिबालयका पदाधिकारी साहित सरोज खड्का लाई

Read More
देश स्वास्थ्य हेडलाइन

चिकित्सक संघद्वारा आन्दाेलनकाे घाेषना । आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द

वीरगंज ३० भदाै । चिकत्सकहरु माथि भएकाे संघातिक आक्रमणकाे विराेध स्वरुप नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। शनिबार साँझ संघले एक विज्ञप्ति जारी गर्दै आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको हो। गत बुधबार हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत

Read More
देश समाज हेडलाइन

नारायणी अस्पतालको पुरानो भवन भत्काउकाइयो भवनको इट्टा ,फलामे डण्डि , सालको काठ खोइ ?

बिरगंज ३० भदौ । सरकार गरिब हुँदै छ भने नेपाल सरकारकाे मातहत खटने कर्मचारी धनि हुँदै गएका छन । नारायणी अस्पताल लुट्न माहिर रहेका दामाेदर अधिकारीले नारायणी अस्पतालका नरपिचास साबित भएका छन । वर्षाैं देखि अस्पतालकाे स्टाेरमा बसि अस्पतालकाे श्री सम्पतिकाे दाेहन गर्दै आएका छन् । सङघिय सरकारको मातहत रहेको नारायणी अस्पताल बिरगंजमा सरकारले ठुलो

Read More
देश प्रदेश २ हेडलाइन

मुसहर्वा नाका भएर खुल्लमखुल्ला तस्करी हुदै

बिरगंज २८ भदौ बाराको मुसहर्वा नाका अहिले तस्करहरुको लागी सुनौलो अवसर बनेको छ । मुसहर्वा नाका भएर खुल्लमखुल्ला तस्करी गर्न पाइरहेका छन । मुसहर्वा नाका पर्सा र बाराको सिमानामा पर्छ । सिमा प्रहरी चौकिमा वरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त थापा कार्यरत छन । सो नाकामा थापा गएदेखि तस्करीको लाइन खुलेको हो । सिमापार भारतिय शहर

Read More
देश प्रदेश २ समाज हेडलाइन

बालसुधर गृह बिरगंजको बिबादको समाधान ।

बिरगंज २७ भदौ। बिरगंजको बिर्तास्थित बालसुधार गृहमा भएको बिबादको दुईपक्ष बर्ता पछी समाधान भएको छ । बालबन्दिहरुले सुधार गृह नियन्त्रणमा लिएर आपसी झडप भएपछि सो भेग तनबग्रस्त बन्नपुगेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मि पर्साका प्रहरी उपरीक्षक कोमल शाह सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक बाल सुधार गृहका प्रमुख टिकाकृष्ण

Read More