June 6, 2026
Parsa, Nepal

हेडलाइन

देश प्रदेश २ हेडलाइन

बाल सुधारगृह वीरगंजमा विवाद ।

वीरगंज, २७ भदौ बाल सुधारगृह पर्सामा कैदि बन्दिहरुले बढि यतना पाएकाे भन्दै विवाद गरेका छन । नया कैदिबन्दि तथा नाईकेहरुले दुख दिन लागेकाे भन्दै कैदि बन्दिहरुले विवाद गरि तनाव उत्पन्न गरेका हुन । सुधारगृहमा रहेका बालबन्दीहरूले एक सातादेखि नाइके परिवर्तन गर्नुपर्ने कुराको उठान गर्दै आएका थिए र यस बारेमा सम्बन्धित पक्षले सम्बोधन नगरेपछि गए राति

Read More
देश राजनिती हेडलाइन

एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन ।

वीरगंज २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ । संविधान सभाका अध्यक्ष समेत रहेका नेम्वाङको गएराति अकस्मात निधन भएको हो । हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । नेम्वाङको निधनप्रति नेपालका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली

Read More
प्रदेश २ हेडलाइन

कवाडीको तस्करि खुल्ला हुदै । रामजङ्ग पाण्डे गएसङ्गै तस्करहरु लाइन खुलाउन सक्रिय भएका छन ।

बिरगंज २भदौ । नेपालको प्रमुख नाका बिरगंजबाट रोकिएको कवाडीको तस्करी फेरि खुल्ने भएको छ। सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक रामजङ्ग पाण्डेले रोकेको कवाडीको तस्करि उनको प्रमोशन भएर गए सङगै सेटिङ्ग मिलाएर फेरि खुल्ला गर्ने तयारी भएको हो । सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब उपरीक्षक रामजङग पाण्डे बिरगंज भन्सारमा कार्यरत थिए उनको पोष्टिङग भएदेखि उनको अधिकार

Read More
अर्थतन्त्र देश हेडलाइन

६० किलो सुन प्रकरणमा बारा सुन चादि ब्यबसयि संघका अध्यक्ष शिव कुमार सर्राफ पक्राउ परेपछि ब्यसायिहरु त्रसित

बिरगंज २२ भदौ । राजश्व छलिको ६० किलो सुन पक्राउ प्रकरणमा सुन चादि ब्यबसायि संघ बारा कलैयाका अध्यक्ष शिव कुमार सर्राफलाइ नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सि आइ बि ले पक्राउ गरेपछि पर्सा ,बारा रौतहटका सुन चादि ब्यापारीहरु त्रसित भएका छन । तस्करीको सुन प्रकरणमा आफ्नो पनि नाम मुछिने डरले कोहि ब्यापारी भारत भगेका छन

Read More
देश हेडलाइन

उपराष्ट्रपति रामसहाय यादव आज वीरगंजमा

वीरगञ्ज २२ भदौ । वीरगञ्जमा आज उपराष्ट्रपति रामसहाय प्रसाद यादव आउने भएका छन । वीरगञ्जमा आज हुने नेपाल औषधि व्यवसायी संघको १४ औं राष्ट्रिय अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन उपराष्ट्रपति यादव आज वीरगन्ज आउनु हुने भएको हो । वीरगञ्जको नगरसभा गृहमा आज उद्घाटन कार्यक्रम रहेको छ । सोही कार्यक्रमको उद्धघाटनका लागि उपराष्ट्रपति यादव वीरगन्ज

Read More
देश राजनिती सम्पादकीय हेडलाइन

खुकुरी काण्डले नया बहस सुरुभएको छ

खुकुरी काण्डले नया बहस सुरुभएको छ काठमाडौंको रिपोर्टस क्लबमा नेपाली काग्रेसका सह महामन्त्री महेन्द्र यादबमाथि भएको खुकुरी प्रहारको घटनाले सामाजिक सन्जालहरु भरिएका छन । कांग्रेस नेतामाथि खुकुरी प्रहार गर्नेको प्रसन्सा समेत गरिएको छ । नेताहरुमाथि आक्रमणको जनताले खुलेर प्रसन्सा गर्नु भनेको अराजक्तालाइ प्रसय दिनु हो सभ्य र कानुनी राज्यलाई मान्ने नागरिकले हिंसालाइ समर्थन गर्न सक्दैन

Read More
देश राजनिती हेडलाइन

नेपाली काग्रेंस बिभाजनको संघारमा पुग्यो के.पीको खेल गगन प्रधानमन्त्री रबि गृहमन्त्री र लिङ्देल अर्थमन्त्री हुने खेल शुरु

सरोज खड्का । बिरगंज २१ भाद्र । प्रधानमन्त्री तथा नेकपा माओबादिका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आक्रमक भएर देशको ठुलो सानो तस्कर देखी भ्रष्टाचारिहरु माथी आक्रमक भएर प्रस्तुत भएपछि सत्ता गठबन्धनका दलका नेताहरुको होस उडेकाे छ भने नेपाली काग्रेस सत्तामा टासिएर बसिरहे बिभाजन हुने निस्चित जस्तै भैसकेको छ । नेपाली काग्रेसका दोस्रो पुस्ताका नेताहरु एमाले र

Read More
देश प्रदेश २ समाज हेडलाइन

राधाकृष्ण मन्दिरको प्राण प्रष्तिठानकाे सांसद अजय चौरसियाद्वारा समुदघाटन

पर्सा २० भाद्र । कृष्ण जन्माष्टमिकाे अवसर पारेर पर्सागढी नगरपालिकामा नव निर्माण भएको राधाकृष्ण मन्दिरको संघीय सांसद अजय चौरसियाले उद्घाटन गरेका छन । भगवान कृष्ण र राधाकाे प्रतिमुर्ति बनाई पर्सागढीको वडा नं ३ मा निर्मित मन्दिरको आज कृष्ण अष्ट्मीको उपलक्ष्यमा प्राण प्रातिषठा गरिएको श्री राधाकृष्ण मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष शम्भु कुवरले बताए । सो मन्दिरलाई

Read More
देश हेडलाइन

आँबुखैरेनी सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीद्वारा निष्क्रिय

गाेरखा १६ भाद्र ।  गोरखा बजार नजिकै कट्टेलचोक खोलखोलेस्थित गोरख-आँबुखैरेनी सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ। आज बिहान शंकास्पद वस्तु फेला परेको थियो। शंकास्पद वस्तुसँगै हँसिया हथौडा अङ्कित झण्डा पनि भेटिएको थियो। नेपाल कम्युनिस्ट पार्टीले उक्त शंकास्पद वस्तु राखेको हुन सक्ने  प्रहरीकाे अनुमान रहेकाे छ । तस्वीर फेसबुकबाट

Read More
देश प्रदेश २ राजनिती समाज हेडलाइन

मेयर सिहले आफैलाइ जिताउने जनतामाथि बिभेद गरे ।

बिरगंज १५ भदौ। बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिहले आफुलाइ चुनावमा भोट दिएर जिताउने जनता माथी ठुलो बिभेद गरेको आरोप लागेको छ । बिरगंज महानगर पालिका वडा नम्बर ०१ को चालु आर्थिक बर्ष २०८०/८१ को बिकास बजेट मेयर राजेशमान सिहले रोकेका छन । वडा समितिले योजना छनोट गरि पारित गराउदा बहुमत पुर्‍याउन नसकेको भन्दै बिकास

Read More