वीरगंज १० भाद्र ।
जाति धर्म बिच एतिहासिक सदभाव रहेको नेपाल जस्तो शान्तिप्रिय देशको सामाजिक सदभाव कस्ले बिथोल्न खोजिरहेको छ । धरानमा गोरु काटेर भोज गर्नु र सहभागीले हिन्दुत्वको चर्को बिरोध गर्नु ७७ जिल्ला सदरमुकाममा गोरु काट्ने भनि धम्किपुर्न भाषा प्रयोग गरि हिन्दु धर्मालम्बिहरुलाई चुनौति दिनु जस्तो कार्यले देशमा धार्मिक द्वन्दको स्थिति सृजना गरेको छ । हिन्दु धर्म गुरु सहित हिन्दु धर्ममाथी आस्था राख्नेहरु सडकमा उत्रिएका छन यस्तो साम्प्रदायिक सदभाब माथी आच पुर्याउनेहरुलाइ कारवाहि नगरेर सरकार मुकदर्शक भएर किन बसेको छ ? नेपालमा मुल बसि भनेको आदिबासी मात्र हो । हिन्दु भारतबाट आएका हुन भने आफुलाइ जनजाती हौ भन्नेहरु मङगोलियाबाट चीन हुदै नेपाल आएका हुन । नेपालमा हिन्दु , बौधिश्ट , मुस्लिम र किरात धर्मावलम्बिहरु मात्र हुन बाकी सबै पछि आएका हुन । परापुर्ब काल देखी नेपालमा बसोबास गर्दै आएका हिन्दु , बौद्धिष्ट , मुस्लिम र किरात बिच कुनैपनि किसिमको कटुता थिएन र छैन पनि एक आपसमा मिलेर सामाजिक सदभाव कायम राखेर एक अर्काको धर्मको सम्मान गरेर बसेका थिए । अहिले आएर कस्को इसारामा कस्को निर्देशनमा राइ लिम्बुहरु हिन्दु धर्मको कटु आलोचक बने गोरु काटेर भोज गरेको दृश्या सामाजिक सन्जालमा भाइरल गरे किन र कस्को स्वार्थको लागी पुर्बान्चालको केहि पाहाडि जिल्लामा रहेका राइ लिम्बुको जनसंख्या कति छ सिङ्गो नेपाललाइ चुनौती दिन सक्ने हिम्मत उनिहरुमा कसरी आयो खोजिको बिषय बनेको छ ।
देश
समाज
सम्पादकीय
हेडलाइन
नेपालमा सामाजिक सदभाव कस्ले बिथोल्न खोज्दै छ ?
- १० भाद्र २०८०, आईतवार
- 531 Views
Related Post
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार