April 16, 2026
Parsa, Nepal

देश

देश प्रदेश २ समाज हेडलाइन

नेपाल बैंक माइस्थान शाखामा सेवाग्राहीलाई सास्ति । बैकका कारण वृद्धकाे हड्डि र महिलाकाे इज्जत जाने डर ।

बीरगंज १५ जेठ । नेपाल सरकारको स्वामित्वको नेपाल बैंक लिमिटेडकाे असंवेदनशिलताका कारण सेवाग्राहीहरुले समस्या खेप्नु परेकाे छ । नेपाल बैक सेवाग्राहिहरु प्रति गम्भिर देखिदैन जस कारण सेवाग्रहिहरु ज्यान कै समस्या खेपेर बैक प्रवेश गर्नु पर्ने भएका छन । सेवाग्राहीकाे समस्या नबुझि बैकले विगत १.५ वर्ष देखि घरबहाल समझाैता गर्दै आएकाे छ । बैककाे सिढि( भर्याङ्ग)

Read More
देश हेडलाइन

भारतसँगका पर्साका सीमानाका बन्द ।

वीरगञ्ज १० जेठ । भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो । वीरगञ्ज भन्सार कार्यालय सहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो । जेठ १२ गते

Read More
देश प्रदेश २ समाज हेडलाइन

मानिसको रगत बेचेर पालिएका रेडक्रसका जन्तुहरु नेपाल रेडक्रसको रातो रगतको कालो धन्दा ।

बीरगंज १० जेठ । नेपाली रेडक्रस सोसाइटीले सन्चालन गर्दै आएको रक्त सन्चार केन्द्र पदाधिकारी र कर्मचारी पोस्ने थलो बनेको छ। नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले सन्चालन गर्दै आएको रक्त सन्चार केन्द्र बीरगंज दाताले दान गरेको रगत बेचेर खाने थलो बनेको छ । रक्त सन्चार केन्द्र आफुले रक्त संकलन गर्ने कुनैपनि कार्यक्रम गर्दैन अरुले दान गरेको

Read More
देश प्रदेश २ राजनिती समाज हेडलाइन

प्रमुख जिल्ला अधिकारीलाइ काग्रेसको ज्ञापन-पत्र । किर्ते नागरिकता मुद्दामाथि छानबिन गरि कार्वाही गर्न माग ।

बीरगंज ०८ जेठ । नेपाली काग्रेस पर्साले पर्साका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएर बीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहको किर्ते कागज र नागरिकता मुद्दामा कार्वाही गर्न र शुक्रबारको घटनाको छानबिन गरि दाेषीलाई कानुनी कटघरामा ल्याउन माग गरेको छ । नेपाली काग्रेस पर्साका सभापति तथा मधेस प्रदेशसभा सदस्य जनार्दन सिह क्षेत्रीको नेतृत्वमा गएको प्रतिनिधि मन्डलले

Read More
देश राजनिती हेडलाइन

प्र.म प्रचण्डकाे चुनाैतिलाई कांग्रेसको जवाफः तपाईंलाई जंगलबाट राजनीतिमा कांग्रेसले ल्याएको हो, बिर्सिनु भयो?

बिरगंज ०७ जेठ । वर्तमान सत्तारुढ दल नेकपा माओवादीलाई नेपाली कांग्रेस पार्टीले प्रधानमन्त्री ‘प्रचण्ड’लाई जवाफ फर्काएको छ। सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा कांग्रेसले अवरोध गरेपछि प्रधानमन्त्री प्रचण्डले ‘इतिहासमा चर्को मूल्य चुकाउनुपर्ने’ कांग्रेसलाई चुनौती दिएका थिए।प्रतिनिधिसभा बैठकपछि बसेको संसदीय दलको बैठकको निर्णय सुनाउँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीररुपले ध्यान आकृष्ट भएको

Read More
देश राजनिती सम्पादकीय हेडलाइन

कांग्रेसको नाराबाजीकै बीच प्र म प्रचण्डले विश्वासको मत पाए ।

सम्पादक विश्लेषण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनुभएको छ । नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीच आज भएको मतदानबाट प्रधानमन्त्रीले विश्वासको मत पाउनुभएको हो ।आजको मतदानमा एक सय ५८ जना सांसद सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डले एक सय ५७ मत पाउनुभएको छ । विपक्षमा कुनै मत परेन । मत दिन्न

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

नेपाली काग्रेस पर्साको जिल्ला समितिको बैठक सम्पन्न मेयर सिहको गुण्डा गर्दिको प्रतिबाद गर्ने निर्णय ।

बीरगंज ०६ जेठ । बीरगंजमा शुक्रवार नेपाली काग्रेसको शान्तिपुर्ण बिरोध प्रदर्शनमा बीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहले आफ्नो भतिजाे सहितकाे मान्छे पठाएर आक्रमण गर्न लागाएको घटनाको नेपाली काग्रेस पर्साले कानुनी रुपमा र सडकबाट समेत प्रतिबाद गर्ने भएको छ । नेपाली काग्रेस पर्साका सभापति जनार्दन सिह क्षेत्रीको सभापतित्वमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले बीरगंजका मेयर राजेशमान

Read More
देश प्रदेश २ हेडलाइन

४ दिनसम्म तराई मधेशमा लु चल्ने सम्भावना

वीरगञ्ज ०३ जेठ । आगामी ४ दिनसम्म देशभर अत्यधिक गर्मी बढ्ने भएको छ । तत्काल वर्षा गराउने प्रणाली नभएकाले तराई मधेशका जिल्लामा अत्यधिक गर्मी बढ्ने मौसमविदको पूर्वानुमान छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद राजु प्रधानले आगामी तीन दिनसम्म तराई मधेशका जिल्लामा वर्षा गराउने प्रणाली नभएकाले गर्मी बढ्ने बताए । उनले

Read More
देश राजनिती स्वास्थ्य हेडलाइन

गाजाको औषधि जन्य उपयोगको नीतिगत व्यवस्था गरिने

बीरगंज ०२ जेठ नेपाल सरकार गाजाको औषधिजन्य उपयोगको नीतिगत व्यवस्था गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षमा गाजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन गर्ने व्यवस्था गर्न नीतिगत र कानुनी प्रबन्ध गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन गर्ने व्यवस्था गर्न नीतिगत र कानुनि प्रबन्ध

Read More
देश प्रदेश २ समाज हेडलाइन

साना किसान सहकारी प्रसौनि बाराले शैक्षिक भ्रमणको नाममा ब्रह्मलुट मचायो ।

बारा २ जेठ । साना किसान कृषि सहकारी सस्था लिमिटेड प्रसौनि २ बाराले सदस्य महिलाहरुलाई शैक्षिक भ्रमण गराएको नाममा ब्रम्हलुट मचाएको समाचार प्रकाशमा आएको छ। ग्रामीण महिलाहरुको आर्थिक शैक्षिक बिकास गर्ने स्वरोज्गार बनाउने उदेस्यले सञ्चालन भएको साना किसान लघुबित्त महिला समुह प्रसौनि बाराले आफ्ना सस्थाका महिला समुहहरुलाई शैक्षिक तथा अध्यन भ्रमण भन्दै तीन दिने पोखरा

Read More