स्वास्थ्य माफिया डा.जैनुदिन अंसारी नागरिककाे स्वास्थसंग खेलवाड गर्दै । नेशनल मेडिकलका का एमडि जैनुदिनका छाेराे साहनवाज प्रहरी हिरासतमा
वीरगञ्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरी सहित महानगरको अनुगमन टोलीले आज छापा मारेको छ । प्रयोगशाला (ल्याब)मा म्याद नाघेको केमिकल प्रयोग गरिरहेको