एमालेबाट पदम र माओवादी बाट वर्षमान मन्त्री बन्दै, रास्वपा लामिछानेको नेतृत्वमा सरकारमा जाने ।
बिरगंज २१ फाल्गुन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुर्नगठन गर्ने भएका छन् । अहिलेको सत्ता गठबन्धनका सबै मन्त्री हटाएर आजै नेकपा एमाले, रास्वपा