सुनको सिक्री नपाउदा मण्डपबाट नै विवाह तोडे वीरगंज महानगरका कर्मचारी उमेश साहले ।
वीरगन्ज २९ फाल्गुन। महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सिकडि नपाउँदा बिहे नै रद गरेका छन् । बाराको कलैया उपमहानगरपालिका – ४ सिनेमा चौक बस्ने साहले दाइजोमा नगद १२ लाख , मोटरसाइकल बापत ३ लाख २५ हजार , एक थान ल्यापटप र एक एक थान सुनको अंगुठी र हनुमानको माला लिए पनि