May 31, 2026
Parsa, Nepal

देश

देश समाज हेडलाइन

क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदै

वीरगन्ज ९ पुष । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु मसिको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन्। दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव

Read More
देश प्रदेश २ हेडलाइन

बाघको आक्रमणबाट  एक जनाको मृत्यु

बिरगंज  ०९ पुस।   पर्सा जिल्लामा पनि बाघको आक्रमणबाट  एकजनाको मृत्यु  भएकाे प्रहरीले  जनाएको छ ।   बाघको आक्रमणबाट  मृत्यु  हुने पर्साको पटेर्वासुगौलि गाउपालिका वडा नम्बर २ थरुहटि निवासि ३२ वार्षिय मनोज राउत धागड रहेका छन । आइतबार साझ शौच गर्न धागड जङ्गलमा गएको अबस्थामा  बाघको आक्रमणमा परी  मृत्यु  भएको प्रहरीले  जनाएको छ । धागडकाे

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

सन्त नेता एंव पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईकाे १०० ओैं जन्मजयन्ति वीरगन्जमा मनाइयाे

वीरगन्ज ८ पुष। सन्त नेता एंव पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई किशुन जीकाे १०० ओैं जन्मजयन्तिकाे अवसरमा वीरगन्जमा नेपाली कांग्रेस क्षेत्रिय समितिले दीप प्रज्वलन कार्यक्रम गरेकाे छ। वीरगन्जको माईस्थानस्थित गहवामाई मन्दिर पार्कमा नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर २ काे क्षेत्रीय कार्य समिति पर्साले दीप प्रज्वलन कार्यक्रम गरेकाे हाे। कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कांग्रेस पर्साका सभापति एंव

Read More
देश हेडलाइन

ओलीलाई धनकुटामा हातपातको प्रयास

वीरगन्ज २८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटामा हातपातको प्रयास भएको छ । समृद्धिका लागि संकल्प यात्राका क्रममा धनकुटा प्रबेश गर्ने वित्तिकै अध्यक्ष ओलीमाथि दुर्व्यवहार भएको हो । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका स्थानीय महेश राईले स्वागतको क्रममा ओली माथि दुर्व्यवहार गरेका  छन। हातपात गर्ने प्रयास गरेका राईलाई तत्काल प्रहरीले

Read More
देश विविध हेडलाइन

आज नेपालबाट पनि देखिने छ वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा

मंसिर २८ काठमाडौं । बिहीबार राति नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ । यदि आकाश खुलेको रहेछ भने नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ । खगोलविदहरुले यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम दिएका छन् । आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्का वर्षालाई वैज्ञानिकहरुले

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

बाराको सिम्रौनगढमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु, १० जना प्रहरी घाइते

बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरी र आन्दोलनरत कर्मचारीबीच झडप हुँदा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय सिम्रौनगढ-१ का २५ बर्षीय लक्ष्मी मुखिया बिन रहेका बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो । अर्का १ जना गम्भीर घाइते भएका छन् । मृतकको टाउकोमा गोली लागेको र घटनास्थलमै मृत्यु भएको

Read More
देश प्रदेश २ हेडलाइन

बिरगंज महानगर पालिकामा मेयर उप मेयर पक्ष बिच दोहोरो झडप ।

बिरगंज २६ मङ्सिर । बिरगंज महानगर पालिकामा मेयर र उप मेयर पक्षका कार्यक्रताहरु बिच दोहोरो झाडप भएको छ । प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष उप मेयर पक्षका कार्यक्रताहरुले कब्जा गर्न लाग्दा बिबाद भै दोहोरो झाडप भएको हो । मेयर राजेशमान सिहको नया कार्यकक्ष निर्माण भएपछि सिह नया कोठा सरेका थिए भने मेयर सिह बस्दै आएको कोठा

Read More
देश हेडलाइन

ध्रुवे ’ हात्तीमा रेडियोकलर मेसिन जडान गरेसँगै हात्तीको दाह्रा पनि काटिएको छ ।

चितवन – चितवनमा र पर्सा क्षेत्रका बस्तीमा पसेर पटक- पटक वितण्डा मच्याउँदै आएको ‘ध्रुवे ’ हात्तीमा रेडियोकलर मेसिन जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले हात्तीलाई सोमबार दिउँसो निकुञ्जको सुखिभार क्षेत्रको घासे मैदानमा डार्ट गरेर हात्तीको घाँटीमा रेडियोकलर जडान गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । रेडियोकलर जडान गरेसँगै हात्तीको निगरानी निकुञ्जले गर्न

Read More
देश समाज हेडलाइन

सचिवालयले तथ्य प्रमाणविना झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिवालयले तथ्य प्रमाणविना झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ । केहीदिन अघि प्रधानमन्त्री र स्वकीय सचिवको नाम एनसेल प्रकरणमा मुछेर दुस्प्रचार गरेकामा पनि सचिवालयले आपत्ति जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री र सचिवालयमाथि लगाइएका त्यस्ता आरोपको पुष्टि गर्न चुनौतीसमेत दिनुभएको छ । यसै

Read More
देश समाज हेडलाइन

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ

वीरगंज १८ मसिर । नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा रामेछापका २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाका ३३ वर्षीय गोपाल थापा, सिन्धुलीका

Read More