September 9, 2026
Parsa, Nepal

हेडलाइन

राजनिती हेडलाइन

अमेरिका–भारत अन्तरिम व्यापार सम्झौता सार्वजनिक: ट्यारिफ ५०% बाट १८% मा झर्‍यो, ऊर्जा र रक्षा क्षेत्रमा ठूला सर्त

काठमाडौं, २४ माघ । अमेरिका र भारतबीच भएको अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा सार्वजनिक भएको छ। दुवै देशले संयुक्त वक्तव्य जारी गर्दै सम्झौताका मुख्य सर्तहरू खुलासा गरेका हुन्। यसअघि २ फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौतामा सहमति भएको घोषणा गर्दै भारतमाथि लगाइएको ५० प्रतिशत आयात शुल्क (ट्यारिफ) घटाएर १८ प्रतिशतमा झारिने बताएका थिए।

Read More
प्रदेश २ राजनिती हेडलाइन

आफ्नै निषेधको राजनीतिमा फस्दै पूर्व मन्त्री प्रदीप यादव, पर्सामा बढ्दै जनआक्रोश

वीरगंज १९ माघ । कहिले अरूलाई निषेधको राजनीतिबाट कमजोर बनाएका पूर्व मन्त्री प्रदीप यादव अहिले त्यही राजनीतिका सिकार बन्दै गएका छन्। २०६३ सालदेखि मधेश केन्द्रित दल हुँदै संघीय राजनीतिसम्म आइपुगेका यादवले पछिल्लो पटक मधेशी दलबाट टिकट नपाएपछि सार्वजनिक गालीगलौज गर्दै एमाले प्रवेश गरि टिकट लिएसँगै पर्सामा उनको राजनीतिक धरातल कमजोर बन्दै गएको देखिएको छ। राजनीतिक

Read More
देश राजनिती हेडलाइन

पिपरामा अनिल रुंगटाको स्पष्ट सन्देश: बन्द कोठाबाट होइन, जनताकै बीचमा बसेर राजनीति

वीरगंज १८ माघ । पर्सा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुंगटाले पिपरा गाउँका अगुवा कार्यकर्तासँगको भेटघाटमा पुरानो ढर्राको राजनीति त्यागेर जनमुखी सेवामा केन्द्रित हुने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै रुंगटाले भने, “अब बन्द कोठामा बसेर राजनीति गर्ने समय सकियो। जनताकै बीचमा बसेर, जनताकै लागि सेवा गर्ने मेरो लक्ष्य

Read More
प्रदेश २ राजनिती हेडलाइन

शहीद दिवसमा अजय चौरसियाद्वारा शहीदप्रति श्रद्धाञ्जली शहीदका सपना सुशासन र विकासबाट मात्रै पूरा हुन्छ

पर्सा १६ माघ । शहीद दिवसको अवसरमा पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार तथा चार्टर्ड एकाउन्टेन्ट अजय चौरसियाले आज वीरगञ्जस्थित घण्टाघरको शहीद पार्कसहित विभिन्न शहीद स्मारकस्थलमा पुगेर शहीदहरूको सालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै चौरसियाले राष्ट्रको स्वतन्त्रता, लोकतन्त्र र नागरिक अधिकारका लागि बलिदान दिएका शहीदहरूको योगदान राष्ट्रनिर्माणको आधार स्तम्भ भएको

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

शहीदको नाममा राजनीति गरेर होइन, सपनाको साकारताबाट मत माग्दै रुंगटा

वीरगंज १६ माघ। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुंगटाले शहीदको नाम र बलिदानमाथि राजनीति गर्ने प्रवृत्तिमाथि तीव्र प्रहार गर्दै आफ्नो राजनीतिक यात्रा शहीदहरूले देखेको सपना साकार पार्न र समुन्नत समाज निर्माणतर्फ केन्द्रित रहने स्पष्ट पारेका छन्। चुनावी अभियानका क्रममा शहीद दिवसलाई लक्षित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै रुंगटाले “धेरैले

Read More
प्रदेश २ राजनिती हेडलाइन

जनताको ढोकामा कांग्रेस — नागवामा अनिल रुंगटाको भरोसाको यात्रा

वीरगंज १५ माघ । पर्सा क्षेत्र नं. १ का नेपाली कांग्रेस उम्मेदवार अनिल कुमार रुंगटा आज नागवा क्षेत्रमा घरदैलो अभियानमा सक्रिय देखिनुभयो। बिहानैदेखि गल्ली–गल्ली पुगेका रुंगटाले स्थानीय जनतासँग प्रत्यक्ष भेट गर्दै आफ्नो एजेन्डा राख्नुभयो र आगामी निर्वाचनमा समर्थनको आग्रह गर्नुभयो। घरदैलो क्रममा रुंगटाले बिगतका राजनीतिक अभ्यासले जनतामा पैदा गरेको निराशा स्वीकार्दै भन्नुभयो, “अब भरोसा भाषणमा

Read More
प्रदेश २ राजनिती हेडलाइन

व्यवसायिक अनुभवलाई देश निर्माणमा लगाउने संकल्पसहित अनिल रुंगटाको चुनावी अपील

पर्सा १३ माघ । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार अनिल कुमार रुंगटाले आफ्नो व्यवसायिक अनुभवलाई राष्ट्रको समुन्नतिमा उपयोग गर्ने प्रतिबद्धतासहित मतदातासमक्ष अनुमोदनको अपेक्षा गरेका छन्। “मेरो व्यवसायिक अनुभवलाई देशको समुन्नतिमा लगाउने आकांक्षा पूरा गर्न निर्वाचन क्षेत्र नं १ पर्साका मतदाताबाट समर्थन चाहन्छु भन्ने उनको चुनावी नाराले विकास, रोजगारी र आर्थिक सशक्तीकरणलाई मुख्य एजेन्डा बनाएको

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

मुस्लिम समुदायको एकताबद्ध संकल्प, अनिल रुंगटालाई जिताउने प्रतिवद्धता

इरफान अली पर्सा १३ माघ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाल मुस्लिम संघ पर्साले पर्सा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुंगटालाई विजयी गराउने उद्देश्यले विशेष चुनावी भेला सम्पन्न गरेको छ। यही फागुन २१ गते हुन लागेको निर्वाचनमा क्षेत्र नं. १ का जनताको आशा र विकासको भरोसा बोकेका उम्मेदवार अनिल रुंगटाको समर्थनमा

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

“मत भावनाले होइन, विवेकले हालौँ — घण्टीले नेपालमा ठूलो दुर्घटना निम्त्याउन सक्छ” :नेकपा उम्मेदवार अजय चौरसिया

पर्सा १२ माघ । नेकपा पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार तथा चार्टर्ड एकाउन्टेन्ट अजय चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र ‘घण्टी’ चुनाव चिह्नप्रति गम्भीर चेतावनी दिएका छन्। आफ्नो चुनावी अभियान अन्तर्गत गरिएको सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै चौरसियाले भने, “मत भावनामा होइन, विवेकमा आधारित हुनुपर्छ। घण्टीले देशलाई गलत दिशातर्फ लैजान सक्छ। नेपालले प्रयोगको राजनीति

Read More
प्रदेश २ राजनिती हेडलाइन

कांग्रेस मधेश प्रदेशद्वारा प्रेस विज्ञप्ति जारी — चुनावी रणनीति सार्वजनिक

पर्सा ११ माघ । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आज जनकपुरधामस्थित पार्टी कार्यालयमा बसेको बैठकपछि औपचारिक प्रेस विज्ञप्ति जारी गर्दै आगामी निर्वाचनका लागि पार्टीको चुनावी रणनीति सार्वजनिक गरेको छ। प्रदेश सभापति कृष्ण प्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राखेर मधेशभर

Read More