September 9, 2026
Parsa, Nepal

हेडलाइन

प्रदेश २ समाज स्वास्थ्य हेडलाइन

पर्सा–बारामा हैजा नियन्त्रणका लागि व्यापक खोप अभियान सुरु, स्वास्थ्यकर्मी र स्थानीय निकाय पूर्ण सक्रिय

वीरगंज २६ असाेज । डेढ महिनादेखि पर्सा र बारा जिल्लामा फैलिएको हैजा र झाडापखालाको जोखिम अझै उच्च रहँदा, नेपाल सरकारले असोज २६ गतेदेखि व्यापक हैजा विरुद्धको खोप अभियान सुरु गरेको छ। वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित औपचारिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले स्वास्थ्यकर्मीको हातबाट खोप खाएर अभियानको शुभारम्भ गरेका थिए । उनले खोप

Read More
देश समाज हेडलाइन

९ किलो सुन काण्डमा माओवादी उपाध्यक्ष महरा पक्राउ, राजनीतिक वृत्तमा हलचल

काठमाडौं २६ असाेज । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले राजधानी काठमाडौंबाट पक्राउ गरेको छ। केही दिनअघि उनले संलग्न रहेको भनिएको ९ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान अघि बढिरहेको थियो। सोही क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयानका लागि बोलाइएका महरालाई प्रहरीले आज थप प्रमाण संकलनका क्रममा नियन्त्रणमा लिएको हो। पुलिस

Read More
देश राजनिती हेडलाइन

गगन थापाको आह्वान : “अब तीन दलका पुराना नेताहरूलाइ बिदा गरौँ”

काठमाण्डाै २६ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको राजनीतिमा नयाँ पुस्ताको नेतृत्व आवश्यक भएको बताउँदै तीन प्रमुख दलका पुराना नेताहरूलाइ बिदा गर्नुपर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा थापाले भने, “अब समय आएको छ तीन दलका तीन नेताहरूलाई बिदा गरेर नयाँ संवाद र सोचको सुरुवात गरौँ।” थापाले कांग्रेसभित्र निरन्तर महाधिवेशनको

Read More
देश राजनिती हेडलाइन

शेरबहादुर देउवा : योगदानले बनाएको नायक, ओली र आरजुले बनाएका खलनायक

वीरगंज ६ असाेज । नेपाली राजनीतिमा शेरबहादुर देउवाको नाम ठूलो छ। उनले विद्यार्थी जीवनदेखि नै लोकतन्त्रको आन्दोलनमा भाग लिए। पाँचपटक प्रधानमन्त्री बनेर देशलाई संकटबाट निकाल्ने काम गरे। शान्ति प्रक्रिया अघि बढाउन, संविधान कार्यान्वयनमा सहजीकरण गर्न र गणतन्त्रलाई संस्थागत गर्न उनको योगदान महत्वपूर्ण मानिन्छ। तर आज, त्यही देउवा आफ्नै देशमा ‘दुर्दशाग्रस्त’ नेताको रूपमा चिनिँदै छन् ।

Read More
देश राजनिती हेडलाइन

संसद् विघटन : कार्की प्रधानमन्त्री, चुनाव फागुन २१ मा

काठमाडौं । मुलुक फेरि एकपटक चुनावी यात्रामा उभिएको छ । शुक्रबार राति देशको राजनीतिक समीकरण उल्टिएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन्। जेनजी आन्दोलनले सिर्जना गरेको जनदबावपछि संविधानमै निहित अधिकार प्रयोग गर्दै राष्ट्रपति पौडेलले कार्कीलाई मुलुकको ४२औं प्रधानमन्त्री नियुक्त गरेका हुन्। कार्कीको सिफारिससँगै राति ११ बजेदेखि

Read More
देश राजनिती हेडलाइन

नेपालमा पहिलो महिला प्रधानमन्त्री : सुशीला कार्कीले शपथ ग्रहण गरिन् ।

काठमाडौं २७ भदाै । नेपालमा पहिलोपटक महिला प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । उनी देशको ४२औँ प्रधानमन्त्री बनेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । कार्कीको शपथग्रहण कार्यक्रममा सरकारका उच्च अधिकारी, राजनीतिक दलका शीर्ष नेताहरु र संवैधानिक

Read More
देश राजनिती हेडलाइन

निकासको बाटो संविधानमै छ । शीतल निवासको भेटले दिएको सन्देश ।

काठमाडौं २५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभा सभामुख देवराज घिमिरेबीच बिहीबार शीतल निवासमा भेटवार्ता भएको छ। विहिवार भएको भेटमा पछिल्लो राजनीतिक परिस्थितिको निकास, संसदको भूमिका र संविधानको मार्गचित्रबारे छलफल केन्द्रित भएको बताइएको छ। सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार, सभामुख घिमिरेले भेटमा संसद चलाउनुपर्ने र तत्काल बोलाउनुपर्ने धारणा राखेका थिए। उनले मुलुकलाई संकटबाट

Read More
देश राजनिती समाज हेडलाइन

संविधान बचाउन युवाहरू एकजुट हुनुपर्नेमा वीरगञ्जमा जोड

वीरगंज २५ भदौ  । निषेधाज्ञाबीच वीरगञ्जको घण्टाघरमा बिहीबार साँझ नेपाली कांग्रेस निकट युवाहरूले संविधानको किताब हातमा लिएर प्रदर्शन गरेका छन्। संविधान र लोकतान्त्रिक व्यवस्थाको संरक्षण मागसहित उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्नुपर्ने आवाज पनि उठाए। घण्टाघर परिसरमा भेला भएका युवाहरूले संविधान नै सर्वोच्च मूल्य भएको र यसको रक्षाका लागि देशभरका युवाहरू एकजुट हुनुपर्नेमा जोड दिए।

Read More
देश राजनिती हेडलाइन

कांग्रेस महामन्त्रीहरूको सशक्त अपील : “संविधान बचाऔँ, युवाको आवाजलाई सम्मान गरौँ”

काठमाडौं २५ भदाै । देशभर लोकतन्त्रप्रति चासो र युवाको असन्तोष चुलिँदै जाँदा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले संविधान र जनभावनाको रक्षाका लागि स्पष्ट सन्देश दिएका छन्। संयुक्त विज्ञप्ति मार्फत उनीहरूले “आवश्यकताको सिद्धान्त” भन्दै संविधान मिच्ने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। “संविधान गम्भीर अवस्थामा छ, त्यसको रक्षा हाम्रो साझा कर्तव्य हो,” भन्ने तिक्त

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

गृहमन्त्री लेखकको विरगञ्जमा सम्बोधन : “लिपुलेक हाम्रो भूभाग, संविधानको रक्षा सबैको कर्तव्य

विरगंज १६ भदाै । नेपाल प्रेस युनियन पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री रमेश लेखकले सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको विदेश भ्रमणबारे जानकारी दिए। उनले प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा लिपुलेक नेपालकै भूभाग भएको प्रस्ट पारेको उल्लेख गर्दै, “आफ्नो भाग आफैं हो भन्नाले भारत वा चीन कसैको टाउको दुख्दैन” भन्ने स्पष्ट सन्देश दिएको

Read More