बीरगंजमा रहेका सामुदायिक प्रहरी सेवाहरु अबैधानिक।
सरोज खड्का बिरगंज । स्थानिय जनता र नेपाल प्रहरीको सयुंक्त सहभागितामा गठन भएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा आफै अबैध छन । यसतर्फ कोहिकसैले गम्भिरता देखाएका छैनन् । बीरगंजमा पाँच स्थानमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवाहरु संचालित छन ती सबै सामुदायिक बिधान बमोजिम चलेका छैनन् । नेतृत्व हत्याएर बसेका छन। सामुदायिक