बीरगंज महानगर प्रमुख राजेशमान सिह बिरुद्ध नागरिक्ता मुद्दा । प्रमुख सिहले सनाखत गरि नागरिक्ता दिलाएको किशाेरी सिहको रखैलको छोरी भएको उल्लेख ।
बिरगंज २४ पुष । बीरगंज महानगर पालिकाका प्रमुख राजेशमान सिहले आफु प्रमुख हुनुभन्दा अगाडी नै एक किशाेरीलाई आफु पिता बनेर नेपाली नागरिताको प्रमाण पत्र दिलाएको समाचर बिभिन्न सन्चार माध्यममा आएपछि नराम्रो सित आलोचित भएका छन । सिहले अरु कसैको छोरीलाई आफ्नो छोरी बनाएर झुठो विवरण पेसगरि बंसजको नागरिक्ता दिलाएको समाचार आएपछि सिहको राजनैतिक भबिष्यका साथै