वीरगंज २८ चैत ।
उप-प्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने बिहीवार बीरगंज आउदै छन । बीरगंजमा पार्टी कार्यक्रताहरु सङ्ग छलफल गर्नुका साथै मेयर सिहको किर्ते नागरिकता प्रकरण सम्बन्धमा पनि सर्बदलिय टाेली सगं पनि बिशेष कुराकानी हुने बताइएको छ ।
मधेस प्रदेशका जिल्लाहरुका सुरक्षा अधिकारीहरुलाई बिशेष निर्देशन दिन र याहाको सुरक्षाको बस्तु स्थिति बुझ्न जनकपुर आउनु भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने बिहीवार बिहान बीरगंज आउदै छन बीरगंजको छोटाे बसाइको क्रममा गृहमन्त्री लामिछानेले आफ्नो पार्टीका कार्यक्रतासङ्ग भेटघाट गर्नु हुनेछ भने बीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहले अर्काको छोरीलाइ आफ्नो छोरी बनाएर किर्ते काम गरि नागरिकता दिलाएको बिषयमा वीरगंजमा विगत तीन महिना देखिसंघर्षरत रहेकाे सर्बदलिय टाेलि सित बिशेष छलफल गर्ने र रानीघाट स्थित अतिक्रमण भएको जग्गाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । बिषेश गरि मेयर सिहको किर्ते नागरिकता प्रकरणको बिषयमा गम्भिर छलफल हुने बुझिएको छ ।
देश
प्रदेश २
समाज
हेडलाइन
उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने बीरगंज आउदै मेयर सिहको किर्ते नागरिकताको बिषयमा पनि छलफल हुने ।
- २८ चैत्र २०८०, बुधबार
- 263 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगंज महानगरपालिकाद्वारा नवजात शिशुको अभिभावक खोजी
१७ बैशाख २०८३, बिहीबार
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार