October 3, 2025
Parsa, Nepal

सम्पादकीय

देश राजनिती सम्पादकीय हेडलाइन

कांग्रेसको नाराबाजीकै बीच प्र म प्रचण्डले विश्वासको मत पाए ।

सम्पादक विश्लेषण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनुभएको छ । नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीच आज भएको मतदानबाट प्रधानमन्त्रीले विश्वासको मत पाउनुभएको हो ।आजको मतदानमा एक सय ५८ जना सांसद सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डले एक सय ५७ मत पाउनुभएको छ । विपक्षमा कुनै मत परेन । मत दिन्न

Read More
देश राजनिती सम्पादकीय हेडलाइन

खुकुरी काण्डले नया बहस सुरुभएको छ

खुकुरी काण्डले नया बहस सुरुभएको छ काठमाडौंको रिपोर्टस क्लबमा नेपाली काग्रेसका सह महामन्त्री महेन्द्र यादबमाथि भएको खुकुरी प्रहारको घटनाले सामाजिक सन्जालहरु भरिएका छन । कांग्रेस नेतामाथि खुकुरी प्रहार गर्नेको प्रसन्सा समेत गरिएको छ । नेताहरुमाथि आक्रमणको जनताले खुलेर प्रसन्सा गर्नु भनेको अराजक्तालाइ प्रसय दिनु हो सभ्य र कानुनी राज्यलाई मान्ने नागरिकले हिंसालाइ समर्थन गर्न सक्दैन

Read More
देश समाज सम्पादकीय हेडलाइन

नेपालमा सामाजिक सदभाव कस्ले बिथोल्न खोज्दै छ ?

वीरगंज १० भाद्र । जाति धर्म बिच एतिहासिक सदभाव रहेको नेपाल जस्तो शान्तिप्रिय देशको सामाजिक सदभाव कस्ले बिथोल्न खोजिरहेको छ । धरानमा गोरु काटेर भोज गर्नु र सहभागीले हिन्दुत्वको चर्को बिरोध गर्नु ७७ जिल्ला सदरमुकाममा गोरु काट्ने भनि धम्किपुर्न भाषा प्रयोग गरि हिन्दु धर्मालम्बिहरुलाई चुनौति दिनु जस्तो कार्यले देशमा धार्मिक द्वन्दको स्थिति सृजना गरेको छ

Read More
देश सम्पादकीय हेडलाइन

सम्पादकीय

एक कुन्टल सुन तस्करी कान्डमा दाउद इब्रहिमको पनि नाम जोडिएपछि भारतले पनि चासो देखाउन थाल्यो । त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल भन्सारबाट पास भएको सुन सिनामङ्गलमा पक्राउ परेर अनुसन्धान सुरु हुदा नेपालका उच्च स्तरिय तहका नेता उच्चपदस्थ अधिकृतहरु चाइनिज तस्कारहरु ठुला ब्यापारिहरुको नाम मुछिए सङ्गै डि कम्पनिका सन्चालक कुख्यात अन्तराष्ट्रिय अपराधी गिरोहको सरगना दाउद इब्राहिमको नाम

Read More
देश राजनिती सम्पादकीय हेडलाइन

सातै प्रदेश सरकार असफल । खारेजिमा पर्ने जोखिम 

  सम्बिधानमा तिन तहको सरकारको ब्यबस्था गरियो । केन्द्र ,प्रदेश र स्थानीय तह तिनै तहको सरकार निर्वाचन बाट गठन गरिने ब्यबस्था भए अनुशार दुइ पटक तिनै तहको निर्वाचन भैपनि सकेको छ । केन्द्र र स्थानीय सरकार आ आफ्नो काम गरिरहेका छन राम्रो नराम्रो के गर्दैछन त्यस्को मुल्यांकन पनि भैरहेको छ तर बिचको प्रदेश सरकार भने

Read More
अर्थतन्त्र कला-साहित्य खेलकुद देश राजनिती विविध समाज सम्पादकीय स्वास्थ्य स्वास्थ्य/जीवनशैली हेडलाइन

सानोपाइला सहकारीका बचतकर्ताको पैसा अवैध नेटवर्किङमा

वीरगञ्ज । गितेन्द्रबाबु (जीबी) राई संस्थापक रहेको सहकारीहरूको समूहले बचतकर्ताको पैसा दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाइरहेको पाइएको छ । नेपालमा नेटवर्किङ व्यवसायमाथि प्रतिबन्ध लाग्नु पूर्व देशकै सबभन्दा ठूलो नेटवर्किङ व्यवसाय ‘हर्बो इन्टरनेसनल’ का एक साझेदारसमेत रहेका जीबी राईले देशभर स्थापना गरेको करिब एक दर्जनभन्दा बढी सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै

Read More