January 15, 2026
Parsa, Nepal

अर्थतन्त्र

अर्थतन्त्र देश प्रदेश २ हेडलाइन

निर्माण कार्यमा प्रयाेग हुने बुल मेसिनको आधिकारिक बिक्रेता अटोवेज प्रा.लि. को शाखा अब वीरगन्जमा

वीरगंज जेठ । बुल मसिन इन्डिया प्रा. लि. को नेपालको आधिकारिक बिक्रेता अटोवेज प्रा.लि. ले आफ्नो पाँचौ शाखा औद्योगिक नगरी बीरगंजमा नया शाखा विस्तार गरेको छ । अटोवेज प्रा.लि.निर्देशक सन्ध्या पौडेल र मधेस प्रदेश सभासद श्याम पटेलले सयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन। अटोवेज प्रा.लि. नेपालको मुख्य कार्यलय रहेको पोखराबाट विभिन्न ब्यबसायमा लगानी गरेको

Read More
अर्थतन्त्र देश प्रदेश २ हेडलाइन

सशस्त्र प्रहरी द्वारा स्रोत नखुकेको दश लाख रकमसहित भारतिय नागरिक पक्राउ ।

बीरगंज १२ मङ्सिर । सशस्त्र प्रहरी बल नेपालले बीरगंज भन्सार एरिया बाट स्रोत नखुलेको दश लाख नेपाली रुपिया सहित भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पूर्वी चम्पारण रक्सौल  बस्ने बर्ष २३ को उमेश यादव रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले बताउनु भयो । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण बिरगंज

Read More
अर्थतन्त्र देश प्रदेश २ हेडलाइन

नक्कली नाेट काराेबारमा संलग्न दुई जना पक्राउ

वीरगन्ज,१मंसिरः वीरगन्जबाट  नेपाली नक्कली नोटको कारोवारमा संलग्न रहेका दुई जना युवकलाई पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिकाको वडा नंबर ८ स्थित सिटि मार्केटबाट एक हजार दरका नेपाली नक्कली नोट सहित पक्राउ परेका युवाहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । सिटी मार्केटमा समान खरिद गरी हजार दरका नक्कली नोट दिएको सुचना पसलेले दिएपछि

Read More
अर्थतन्त्र देश हेडलाइन

ठुलाे रकमसहित चिनियाँ मुलका भारतीय नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौँ, ३० असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्द ठकुरीले जानकारी दिए । उनका अनुसार आजै दिउँसो चीनको सिचुआन प्रान्तबाट आइ दिल्लीतर्फ जान लागेको अवस्थामा

Read More
अर्थतन्त्र देश हेडलाइन

टेलिभिजनमा लुकाएर ल्याइएको सुनसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले बताए । उनका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौँ आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । पाण्डेका अनुसार

Read More
अर्थतन्त्र देश हेडलाइन

६० किलो सुन प्रकरणमा बारा सुन चादि ब्यबसयि संघका अध्यक्ष शिव कुमार सर्राफ पक्राउ परेपछि ब्यसायिहरु त्रसित

बिरगंज २२ भदौ । राजश्व छलिको ६० किलो सुन पक्राउ प्रकरणमा सुन चादि ब्यबसायि संघ बारा कलैयाका अध्यक्ष शिव कुमार सर्राफलाइ नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सि आइ बि ले पक्राउ गरेपछि पर्सा ,बारा रौतहटका सुन चादि ब्यापारीहरु त्रसित भएका छन । तस्करीको सुन प्रकरणमा आफ्नो पनि नाम मुछिने डरले कोहि ब्यापारी भारत भगेका छन

Read More
अर्थतन्त्र प्रदेश २ हेडलाइन

डिजल र मट्टीतेलको भाउ लिटरमा १४ र पेट्रोलमा ५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ ।मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेकाे निगम स्रोतले जानकारी दिएको छ । पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलकाे मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

Read More
अर्थतन्त्र देश विविध हेडलाइन

सुनकाे तस्कर गिरोहका मुख्य सरगना दाउद इब्राहिम । नेपालीहरु दाउदका भरिया मात्र भएको खुलासा

बिरगंज २५ साउन । नेपालको बाटो प्रयोग गरेर सुनको तस्करको मुख्य ब्यक्ति अन्तराष्ट्रिय कुख्यात अपराधी डि कम्पनीको सरगना दाउद इब्राहिम भएको र नेपालका ठुला राजनैतिक दलका नेता र उच्च पदस्थ अधिकारिहरु दाउदको भरिया मात्र भएको खुलासा भएको छ । त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलको भन्सारबाट पास भएको एक कुन्टल सुन सिनामङगलमा राजश्व बिभागले पक्राउ गरेपछि एक

Read More
अर्थतन्त्र कला-साहित्य खेलकुद देश राजनिती विविध समाज सम्पादकीय स्वास्थ्य स्वास्थ्य/जीवनशैली हेडलाइन

सानोपाइला सहकारीका बचतकर्ताको पैसा अवैध नेटवर्किङमा

वीरगञ्ज । गितेन्द्रबाबु (जीबी) राई संस्थापक रहेको सहकारीहरूको समूहले बचतकर्ताको पैसा दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाइरहेको पाइएको छ । नेपालमा नेटवर्किङ व्यवसायमाथि प्रतिबन्ध लाग्नु पूर्व देशकै सबभन्दा ठूलो नेटवर्किङ व्यवसाय ‘हर्बो इन्टरनेसनल’ का एक साझेदारसमेत रहेका जीबी राईले देशभर स्थापना गरेको करिब एक दर्जनभन्दा बढी सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै

Read More